मुख्य समाचार
कोशी प्रदेशको बजेट सार्वजनिक : ४० अर्ब ४४ करोड ९८ लाख, कृषि र पूर्वाधारलाई प्राथमिकता | झापामा नगदसँगै सामान बन्धक राखेर लागूऔषधको लेनदेन, दुईजना पक्राउ | एल निनो : इतिहास, कारण र विश्व तथा नेपालमा पर्ने प्रभाव | बिदाकै दिन प्रादेशिक अस्पतालमा मन्त्रालयको आकस्मिक अनुगमन | हल्दीबारीमा अजिङ्गर फेला | लागूऔषधसहित दमकबाट एक महिला पक्राउ | जंगली हात्तीको आक्रमणबाट मेचीनगरमा एक महिलाको मृत्यु | जिल्ला निर्वाचन कार्यालय झापाका दुई कर्मचारी हतियारसहित भद्रपुरमा पक्राउ | विश्वकपमा मेरो 'फेभरेट' देशले खेलेको छैन: प्रधानमन्त्री बालेन्द्र शाह | झापामा युवतीलाई बिजुलीको पोलमा बाँधेर कालोमोसो दल्ने चार जना पक्राउ |

झापा–१ लाई पनि ५ जत्तिकै माया गरिदिन प्रधानमन्त्रीलाई शर्माको आग्रह

देश प्रदेश डेस्क 5194+ समाचार ( )
२३ मंगशिर २०८१, आइतबार

झापा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले झापाको निर्वाचन क्षेत्र नम्बर–१ लाई पनि झापा–५ लाई जत्तिकै माया गरिदिन प्रधानमन्त्री केपी शर्मा ओलीसँग आग्रह गरेका छन् ।

दुइ दिने कार्यक्रमका लागि प्रधानमन्त्री ओली गृहजिल्ला झापा  आएको मौका पारेर महामन्त्री शर्माले आफनो निर्वाचन क्षेत्रलाई माया गरिदिन आग्रह गरे ।

झापा–५ प्रधानमन्त्री ओलीको तथा झापा–१ शर्माको निर्वाचन क्षेत्र हो । प्रधानमन्त्री ओली आज दुई दिने कार्यक्रम तय गरेर झापा आइपुगेका छन्  ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै