मुख्य समाचार
कोशी प्रदेशको बजेट सार्वजनिक : ४० अर्ब ४४ करोड ९८ लाख, कृषि र पूर्वाधारलाई प्राथमिकता | झापामा नगदसँगै सामान बन्धक राखेर लागूऔषधको लेनदेन, दुईजना पक्राउ | एल निनो : इतिहास, कारण र विश्व तथा नेपालमा पर्ने प्रभाव | बिदाकै दिन प्रादेशिक अस्पतालमा मन्त्रालयको आकस्मिक अनुगमन | हल्दीबारीमा अजिङ्गर फेला | लागूऔषधसहित दमकबाट एक महिला पक्राउ | जंगली हात्तीको आक्रमणबाट मेचीनगरमा एक महिलाको मृत्यु | जिल्ला निर्वाचन कार्यालय झापाका दुई कर्मचारी हतियारसहित भद्रपुरमा पक्राउ | विश्वकपमा मेरो 'फेभरेट' देशले खेलेको छैन: प्रधानमन्त्री बालेन्द्र शाह | झापामा युवतीलाई बिजुलीको पोलमा बाँधेर कालोमोसो दल्ने चार जना पक्राउ |

भीरबाट लडेर संखुवासभामा महिलाको मृत्यु

देश प्रदेश डेस्क 5194+ समाचार ( )
२६ फाल्गुन २०८१, सोमबार

                                                                                                                साङ्केतिक तसवीर

झापा    भीरबाट लडेर संखुवासभामा एकजना महिलाको मृत्यु भएको छ ।

संखुवासभा खाँदबारी– १० टाट्ने वेशी बस्ने अन्दाजी ७५ वर्षकी योङचुङगेलि राई नाम बताउने गरेको महिला हिजो शुक्रबारे बजारबाट घर फर्किने क्रममा शिवालय भीरबाट अन्दाजी ४ सय फिट तल खसेर घटनास्थलमा नै मृत्यु भएको हो ।

थप अनुसन्धान तथा कानुनी प्रकृयाको लागि जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट प्रहरी टोली खटिएको र शव पोस्टमार्टमको लागि जिल्ला अस्पताल खाँदबारी पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार