मुख्य समाचार
बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने |

भद्रपुर मेचीपुलबाट गगन थापा ‘संवाद यात्रा’मा निस्किँने

देश प्रदेश डेस्क 5476+ समाचार ( )
९ माघ २०८०, मङ्गलबार

झापा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा ‘संवाद यात्रा’मा निस्कने भएका छन् । प्रतिनिधिसभा सदस्यसमेत रहेका महामन्त्री थापा संवाद यात्रा लिएर वडा तहसम्म पुग्न लागेका हुन् ।

“संवाद यात्रा । अब तपाईंसँग मेरो भेट तपाईंकै गाउँमा, तपाईंकै ठाउँमा,” उनले मंगलबार सामाजिक सञ्जालमार्फत भनेका छन् ।

थापाले ´समुदायसँग कांग्रेस`अभियानको अवसरमा संवाद यात्रा गर्ने तयारी भएको बताए । उनका अनुसार संवाद यात्रा माघ १३ गते झापाको भद्रपुर–५ मेचीपुलबाट सुरु हुने छ ।

“समुदायमा कांग्रेस अभियान अन्तर्गत म माघ १३ गते भद्रपुर वडा नम्बर ५ मेचीपुल भन्सारबाट तपाईंसँगको संवाद यात्रामा हुने छु,” उनले भने ।

कांग्रेसले पहिलो चरणको समुदायमा कांग्रेस अभियान अन्तर्गत माघ २६ सम्मको कार्यक्रमको तालिका सार्वजनिक गरेको छ । दोस्रो चरणको कार्यक्रम पार्टी महासमिति बैठकपछि हुने कांग्रेसले जानकारी दिएको छ ।

पार्टीले पाँच महत्त्वपूर्ण उद्देश्य राखेर अभियान सञ्चालन गर्ने जानकारी दिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार