मुख्य समाचार
बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने |

१ करोडभन्दा बढी भ्रष्टाचारमा वन अधिकृत दानबहादुरमाथि मुद्दा

देश प्रदेश डेस्क 5476+ समाचार ( )
१८ कार्तिक २०८२, सोमबार

१ करोड भन्दा बढी भ्रष्टाचार गरेको आरोपमा तत्कालीन वन अधिकृत दानबहादुर श्रेष्ठविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता गरिएको छ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले तत्कालीन डिभिजन वन कार्यायल इलामका वन अधिकृत श्रेष्ठविरूद्ध सोमबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो।

श्रेष्ठ वन अधिकृत हुँदा  १ करोड ३४ लाख  १८ हजार ९३७ रूपैयाँ भ्रष्टाचार गरेको अख्तियारको प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए।

उनका अनुसार श्रेष्ठ अहिले वन डिभिजन कार्यालय, भोजपुरमा कार्यरत छन्। उनले भ्रष्टाचार गरेबापतको रकम बिगो मागदावी गरिएको छ। 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै