मुख्य समाचार
गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा |

झापा कचनकवलका सहदेव राजवंशी द्वारा मलेशियामा आत्महत्या

देश प्रदेश डेस्क 5486+ समाचार ( )
२१ अशोज २०८०, आइतबार

झापा कचनकवल ७ बालुवाडी बस्ने सहदेव राजवंशीले मलेशियामा आत्महत्या गरेका छन्।
जेठलाल राजबंशीको छोरा सहदेव वैदेशिक रोजगारीको लागि नेपाल सरकार बाट 2022/08/21 AD मा श्रम स्वीकृति लिई मलेसिया गएको १ बर्ष भएको थियो।

उनी Montage Overseas Pvt.Ltd मेनपावर बाट मलेसियाको काे DBTS INDUSTRIES SDN BHD कम्पनी मा फ्याक्ट्री वर्कर मा गएका थिएँ।

उनको आत्महत्याको कारण खुल्न सकेको छैन् भने लाशलाई नेपाल ल्याउन प्रयास भइरहेको घर परिवार ले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार