मुख्य समाचार
किशनगञ्जमा अपर थानाध्यक्षमाथि एसपीको कारबाही, तत्कालै निलम्बन | स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? | यूएन महासभामा बालेनको प्रश्न–‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंहरूले सुनुभयो?’ | कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस |

खोलाले बगाउँदा एक बालक बेपता

देश प्रदेश डेस्क 5490+ समाचार ( )
१३ आषाढ २०८१, बिहीबार

झापा । झापाको गौरीगञ्ज वडा नं १ स्थित कमल बनियानी खोलाले बगाउँदा एक बालक बेपता भएका छन् ।

बेपता हुनेमा वडा नं १ झोलुंगे टोलका वेद बिकका १३ बर्षिय छोरा मिलन बिक रहेको गौरीगञ्ज १ का वडा अध्यक्ष कात्तिकलाल राजवंशीले बताए ।

हिजो साँझ ६ बजेतिर साथीहरुसँग खोला तर्ने क्रममा ती बालकलाई खोलाले बगाएको स्थानीयले बताएका छन् । गोल खेलेर फर्कने क्रममा अन्य सात –आठ जना साथीसँग उनी खोलामा पौडी खेल्न पसेका थिए। सोही क्रममा उनलाई खोलाले बगाएको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरी निरीक्षक अनिश बुढाथोकीले बताए । ‘अरु साथीहरू खोलाबाट निस्के तर, मिलन निस्कन सकेनन् ’ खोलाबाट निस्किएका अन्य बालकलाई उदृत गर्दै प्रहरीले जनाएको छ। अहिले उनको खोजीका लागि स्थानीयवासी र प्रहरी खटिएका छन् । राति अबेरसम्म कमल बनियानी खोलामा बेपत्ता भएका बालक फेला नपरेपछि आज बिहानैदेखि उनको खोजी कार्य सुरु गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार