मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा | रोङमा ट्रयाक्टर दुर्घटना, मेचीनगरका चालकको मृत्यु | भारतको ओडिसामा बनेको शक्तिशाली प्रणाली नेपालतर्फ, अब के हुन्छ? | बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद |

जंगली हात्तीको आक्रमणबाट घिमिरेकाे मृत्यु

देश प्रदेश डेस्क 5479+ समाचार ( )
५ माघ २०८१, शनिबार
झापा जंगली हात्तीको आक्रमणबाट मोरङको सुन्दरहरैचामा एक बृद्धको मृत्यु भएको छ ।

आज बिहानको राति सुन्दरहरैचा नगरपालिका– ८ भृकुटी टोल बस्ने ७३ वर्षीय हरिप्रसाद घिमिरे घरबाट बाहिर निस्केको अवस्थामा घरदेखि १५ मिटर उत्तरपश्चिममा जंगली हात्तीले आक्रमण गरेको थियो । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

आक्रमण गरी हात्ती जंगलतर्फ भागेको छ ।प्रहरी टोली खटिएर घटनास्थल सुरक्षित राखेको र मृतकका छोरा विदेशमा भएका कारण शव पोस्टमार्टमको लागि कोशी अस्पतालमा लगेर राख्ने तयारी भइरहेको जनाइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार