मुख्य समाचार
बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने |

इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु

देश प्रदेश डेस्क 5476+ समाचार ( )
१६ भाद्र २०८३, मङ्गलबार

सा‌‌केतिक तस्विर

झापा इलामका ३९ वर्षीय मनिराज मगरको दुर्घटनामा मृत्यु भएको छ । काठमाडौवाट मोटरसाइकलमा घर फर्कदै गरेका माई नगरपालिका वडा नम्बर–७ घर भएका मगर हिजो दिउँसो उदयपुरको कटारी नगरपालिका वडा नम्बर–४ स्थित ककरु खोलामा दुर्घटनामा परेका हुन् ।

स्थानीय प्रत्यक्षदर्शीका अनुसार मे ८ प ४८९८ नम्बरको मोटरसाइकलमा सवार मगर बाटो काटेपछि साइकलयात्रीलाई जोगाउन खोज्दा पुलको पेटीमा ठोक्किएका थिए।

घाइते मगरलाई उपचारका लागि कटारी प्रादेशिक अस्पताल उदयपुर हुदै नोवेल मेडिकल कलेज विराटनगर पुर्‍याइएको थियो ।उपचारका क्रममा उनको मृत्यु भएको हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार