मुख्य समाचार
गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा |

बिर्तामोडको टोकला चिया फ्याक्ट्रीमा आगलागी, ५ लाख रुपैयाँको क्षति

देश प्रदेश डेस्क 5486+ समाचार ( )
२९ आषाढ २०८२, आइतबार

झापाको बिर्तामोड नगरपालिका–१, बिर्तासिटी अस्पताल छेउमा रहेको टोकला चिया फ्याक्ट्रीको अफिसमा आगलागी भएको छ। मिति २०८२।०३।२९ गते साँझ ७:४५ बजे जेनेरेटर रुममा विद्युतीय सर्ट भएर आगलागी भएको जनाइएको छ।

इप्रका अनारमनीमा आगलागीको सूचना साँझ ७:५० बजे प्राप्त हुनासाथ खटिएको प्रहरी टोली र बिर्तामोड नगरपालिकाको दमकलको सहायतामा आगो साँझ ८:०० बजे पूर्ण रूपमा नियन्त्रणमा लिइएको हो।

उक्त आगलागीबाट जेनेरेटर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। प्रारम्भिक अनुमान अनुसार आगलागीबाट करिब ५ लाख रुपैयाँ बराबरको क्षति भएको जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार