मुख्य समाचार
गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा |

सशस्त्र प्रहरीद्धारा भद्रपुरबाट ब्राउनसुगरसहित दुई युवक पक्राउ

देश प्रदेश डेस्क 5486+ समाचार ( )
११ आषाढ २०८२, बुधवार

झापा सशस्त्र प्रहरीले भद्रपुरबाट लागूऔषधसहित दुई युवालाइ पक्राउ गरेको छ  । पक्राउ पर्नेमा सुनसरी घर बताउने अन्दाजी १८ बर्षीय लक्ष्मण सार्की र सुनसरीकै सोमबारे निवासी १६ बर्षीय आनन्द मगर रहेको सशस्त्र प्रहरी बल गण २ झापाले जनाएको छ ।
घटना विवरण अनुसार सशस्त्र प्रहरी बल प्रस्तावित सीमा सुरक्षागुल्म भद्रपुरबाट खटिएको प्रहरी टोलीले भद्रपुर ५ पोखरीटोल सीमा इलाकाबाट ६ दशमलव २ ग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल गण २ झापाका डिएसपी सुमन पोखरेलले जानकारी दिए ।
बुधबार दिउँसो २ बजेतिर भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरुलाइ शङ्कालागि चेकजाँच गर्दा कालो प्लाष्टिकको तीन पोका बनाइ लुकाईछिपाई ल्याउँदै गरेको अवस्थामा फेला पारी मानिससहित आवश्यक कारबाहीका लागि वडा प्रहरी कार्यालय भद्रपुरमा बुझाइएको डिएसपी पोखरेलले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार