मुख्य समाचार
कोशी प्रदेशको बजेट सार्वजनिक : ४० अर्ब ४४ करोड ९८ लाख, कृषि र पूर्वाधारलाई प्राथमिकता | झापामा नगदसँगै सामान बन्धक राखेर लागूऔषधको लेनदेन, दुईजना पक्राउ | एल निनो : इतिहास, कारण र विश्व तथा नेपालमा पर्ने प्रभाव | बिदाकै दिन प्रादेशिक अस्पतालमा मन्त्रालयको आकस्मिक अनुगमन | हल्दीबारीमा अजिङ्गर फेला | लागूऔषधसहित दमकबाट एक महिला पक्राउ | जंगली हात्तीको आक्रमणबाट मेचीनगरमा एक महिलाको मृत्यु | जिल्ला निर्वाचन कार्यालय झापाका दुई कर्मचारी हतियारसहित भद्रपुरमा पक्राउ | विश्वकपमा मेरो 'फेभरेट' देशले खेलेको छैन: प्रधानमन्त्री बालेन्द्र शाह | झापामा युवतीलाई बिजुलीको पोलमा बाँधेर कालोमोसो दल्ने चार जना पक्राउ |

बालेन चार गुणा मतान्तरले अगाडि

देश प्रदेश डेस्क 5194+ समाचार ( )
२२ फाल्गुन २०८२, शुक्रबार

झापा / प्रतिनिधिसभा सदस्य निर्वाचनकाे प्रत्यक्ष तर्फबाट झापा ५ मा चार गुणा मतान्तरले बालेन साहले अग्रता लिएका छन् ।

पछिल्लाे मत परिणाम अनुसार ७६५१ मत गणना गर्दा बालेनले ५ हजार २५४ मत ल्याएका छन्।

एमाले अध्यक्ष केपी ओलीले १ हजार २४८ मत पाएका छन्।

नेपाली कांग्रेसका मन्धरा चिमरिया १८५ मत ल्याएकी छन्। नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार रञ्जित तामाङले १२९ मत ल्याएका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार