मुख्य समाचार
इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा | रोङमा ट्रयाक्टर दुर्घटना, मेचीनगरका चालकको मृत्यु |

सर्वोच्च अदालतद्वारा रिगललाई पक्राउ गर्न आदेश

देश प्रदेश डेस्क 5485+ समाचार ( )
१६ कार्तिक २०८०, बिहीबार

झापा सर्वोच्च अदालतले योगराज ढकाल ‘रिगल’लाई तत्काल थुनामा पठाउने आदेश दिएको छ । जन्मकैदको सजाय पाएका रिगललाई दिईएको आममाफी दिने निर्णय बदर गर्दै सर्वोच्चले यस्तो आदेश दिएको हो । 

वि.सं २०७२ साल असार २८ गते नेपालगञ्ज बजारमा खुँडा प्रहार गरेर चेतन मानन्धरको हत्या गरेको अभियोगमा रिगल जेलमा रहेका थिए । तर, संविधान दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपतिले उनको कैद मिनाहा गरेका थिए ।  

चेतनकी श्रीमती भारती मानन्धरले कैद मिनाहाको सिफारिस गर्ने मन्त्रिपरिषद र मन्त्रिपरिषदको सिफारिस अनुसार कार्यान्वयन गर्ने राष्ट्रपतिको निर्णय खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दिएकी थिइन् ।  
 
प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार