मुख्य समाचार
कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन |

झापा ५ मा बालेन दाैडिदैः ओलीकाे सुस्त चाल

देश प्रदेश डेस्क 5487+ समाचार ( )
२२ फाल्गुन २०८२, शुक्रबार

 झापा / प्रतिनिधिसभा सदस्य निर्वाचनकाे प्रत्यक्ष तर्फबाट झापा ५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका बालेन साहले ठुलाे मतान्तरले नेकपा एमालेका उम्मेदवार केपी शर्मा ओलीलाई पछि पार्दै अग्रता लिएका छन् ।

पछिल्लाे मत परिणाम अनुसार २२ हजार ६९१ मत गणना हुँदै गर्दा बालेनले १५ हजार १६९ मत ल्याएका छन्।

एमाले अध्यक्ष केपी ओलीले ३ हजार ३४४ मतकासाथ बालेनलाई पछ्याइरहेका छन्।

त्यसैगरि श्रम संस्कृति पार्टीका समित तामाङले १६०७ मत प्राप्त गर्दै तेस्राे स्थानमा छन् भने नेपाली कांग्रेसका मन्धरा चिमरिया ४८९ मत ल्याएकी छन्। नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार रञ्जित तामाङले ४२० मत ल्याएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार