मुख्य समाचार
झापामा बाटो काट्दै गरेकी महिलालाई मोटरसाइकलले ठक्कर दिँदा मृत्यु | झापाबाट ४ अर्ब ९३ करोड राजस्व असुली | लियोनल मेसीका बुबा जर्जको ६८ वर्षको उमेरमा निधन | करिब २ करोड रुपैयाँ राहत वितरण | धनकुटामा ६ सय ४७ केजी गाँजासहित २ जना पक्राउ | झापामा साढे ५ लाख मूल्यको अवैध सामान र दुई सिटी सफारी बरामद; भन्सार बुझाइयो | करदाता प्रोत्साहन उपहार योजना: २५० रुपैयाँको सामान किन्ने उपभोक्ताले जिते १० लाखको बम्पर उपहार | अमेरिकामा 'बर्थ टुरिजम' माथि प्रतिबन्ध: राष्ट्रपति ट्रम्पद्वारा नयाँ कार्यकारी आदेश जारी | भन्सार छलीका लत्ता कपडा र तीन मोटरसाइकलसहित करिब ८ लाख रुपैयाँ बराबरको सामान बरामद | झापा र सुनसरीका एसपीको पुनरागमन रोकियो, जिम्मेवारीमा फर्काइएन |

आरएसएफले सुडानमा ४५० बढी नागरिकको हत्या

देश प्रदेश डेस्क 5364+ समाचार ( )
१४ कार्तिक २०८२, बिहीबार

झापा / विश्व स्वास्थ्य संगठन ( डब्लूएचओ) ले सुडानको अल–फशर शहरमा  ‘र्‍यापिड सपोर्ट फोर्सेज (आरएसएफ) का लडाकुले ४५० भन्दा बढी नागरिकको हत्या गरेको जनाएको छ ।

डब्लूएचओ के प्रमुख टेड्रोस गेब्रेयेससले शहरको मुख्य मुख्य अस्पताल पवेश गरेर आरएसएफका लडाकुले सयौं आम नागरिकको हत्या गरेको बताएका हुन् । ‘अल-फशर अस्पतालमा ४६० जनाको हत्याको खबरले स्तब्ध र अत्यन्तै दुःखी छु’, उनले भनेका छन् ।

यसअघि सुडानको ‘डक्टर्स नेटवर्क’ ले मंगलवार आरएसएफका लडाकुबाट अस्पतालमा रहेका नागरिकको विभत्स हत्या भएको जनाएको थियो । नेटवर्कले हत्या गरिएको नागरिकको संख्या भने खुलाएको थिएन ।

सुडान डाक्टर्स नेटवर्कले आरएसएफमाथि चार चिकित्सकसहित छ स्वास्थ्यकर्मीको अपहरण गरेको आरोप लगाएको छद । सुडानको दक्षिणी दार्पmुरको राजधानी अल–फशर शहर आरएसएफविरूद्ध उभिएको थियोे ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार