मुख्य समाचार
धनकुटामा ६ सय ४७ केजी गाँजासहित २ जना पक्राउ | झापामा साढे ५ लाख मूल्यको अवैध सामान र दुई सिटी सफारी बरामद; भन्सार बुझाइयो | करदाता प्रोत्साहन उपहार योजना: २५० रुपैयाँको सामान किन्ने उपभोक्ताले जिते १० लाखको बम्पर उपहार | अमेरिकामा 'बर्थ टुरिजम' माथि प्रतिबन्ध: राष्ट्रपति ट्रम्पद्वारा नयाँ कार्यकारी आदेश जारी | भन्सार छलीका लत्ता कपडा र तीन मोटरसाइकलसहित करिब ८ लाख रुपैयाँ बराबरको सामान बरामद | झापा र सुनसरीका एसपीको पुनरागमन रोकियो, जिम्मेवारीमा फर्काइएन | भद्रपुर नगरपालिकामा कर कानुनको बेवास्ता ? नन–फाइलर फर्मलाई करोडौँको भुक्तानी, महालेखाको गम्भीर प्रश्न | वैदिक सनातन भद्रपुरद्धरा हाजिरी जवाफको आय–व्यय सार्वजनिक | श्रद्धाञ्जली सभामा रास्वपा सांसद यादवको विवादास्पद अभिव्यक्ति, गोलबजारमा तनाव, प्रहरीद्वारा उद्धार | संसद्को रोष्ट्रमबाटै गृहमन्त्रीको घोषणा: 'निर्मला पन्तबारे अब प्रश्न नगर्नूस्, जवाफ दिन्नँ' |

कन्काईमा बिजुलीको ट्रान्सफर्मर चोरी

देश प्रदेश डेस्क 5360+ समाचार ( )
२८ कार्तिक २०८०, मङ्गलबार

झापा  कनकाई नगरपालिका वडा नं–५ को चप्रामारी भगवती स्कुल पूर्वपट्टी गएराति बिजुलीको ट्रान्सफर्मर चोरी भएको छ ।

एक सय केभीएको सो ट्रान्सफर्मरबाट स्थानीय किसानले सिंचाई गर्दै आएका थिए । सिंचाईका लागि दिइएको सय केभीएको ट्रान्सफर्मर चोरी भएको विद्युत प्राधिकरण अनारमनी वितरण केन्द्रका इन्जिनियर विभव पौडेलले बताए । उनले पहिलो पटक ट्रान्सफर्मर चोरी भएको जानकारी दिए ।

सो ट्रान्सफर्मरको मूल्य करिव ७ लाख रुपैयाँ पर्ने जनाइएको छ । त्यस क्षेत्रमा विगत केही समय अगाडिदेखि मोटरहरु हराउँदै आएको वडा सदस्य दिलु उप्रेतीले बताए । घटनाबारे प्रहरीलाई जानकारी गराइएको इन्जिनियर पौडेलले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै