मुख्य समाचार
भारतमा नेपाली चिया रोकिँदा ८३ उद्योग संकटमा, कूटनीतिक पहल गर्न सांसदहरूको माग | यातायात कार्यालयबाट ६ बिचौलिया पक्राउ | सञ्चार क्षेत्र सुधार्न 'राष्ट्रिय आमसञ्चार प्राधिकरण'को प्रस्ताव: सञ्चार मन्त्रीलाई बुझाइयो विस्तृत सुझावपत्र | नेपाल– भारत सीमामा थप एक जना बंगलादेशी नागरिक पक्राउ | केप भर्डले विश्वविजेता स्पेनलाई रोक्यो बराबरीमा | कोशी प्रदेशको बजेट सार्वजनिक : ४० अर्ब ४४ करोड ९८ लाख, कृषि र पूर्वाधारलाई प्राथमिकता | झापामा नगदसँगै सामान बन्धक राखेर लागूऔषधको लेनदेन, दुईजना पक्राउ | एल निनो : इतिहास, कारण र विश्व तथा नेपालमा पर्ने प्रभाव | बिदाकै दिन प्रादेशिक अस्पतालमा मन्त्रालयको आकस्मिक अनुगमन | हल्दीबारीमा अजिङ्गर फेला |

पार्टी प्रवेश गरेकै दिन पाए एमालेको टिकट

देश प्रदेश डेस्क 5197+ समाचार ( )
५ माघ २०८२, आइतबार

वीरेन्द्र कुमार कनौडियाले एमालेमा प्रवेश गरेकै दिन प्रतिनिधिसभा सदस्यको लागि पार्टीबाट टिकट पाएका छन् । कांग्रेस कपिलवस्तु क्षेत्र नम्बर ३ बाट एकल नाम सिफारिसमा परेका उनी शनिबार मात्र एमाले प्रवेश गरेका थिए । कांग्रेसमा किचलो रहेको भन्दै उनी एमाले प्रवेश गरेका थिए । सो दिन साँझ उनलाई एमालेले कपिलवस्तु क्षेत्र नम्बर ३ मा टिकट दिएको हो । 

पार्टी प्रवेशपछि उनले कांग्रेस जिल्लाको किचलोमा फस्नु भन्दा एमाले मै रहन उचित लागकोले पार्टी प्रवेश गरेको प्रतिक्रिया दिएका थिए ।  कनौडिया यसअघि प्रदेश सभामा कांग्रेसको तर्फबाट लुम्बिनी प्रदेश संसदीय दलको नेतासमेत रहेका थिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार