मुख्य समाचार
| बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा | रोङमा ट्रयाक्टर दुर्घटना, मेचीनगरका चालकको मृत्यु | भारतको ओडिसामा बनेको शक्तिशाली प्रणाली नेपालतर्फ, अब के हुन्छ? | बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो |

ब्राउनसुगरसहित दर्नाल पक्राउ

देश प्रदेश डेस्क 5482+ समाचार ( )
२० आषाढ २०८१, बिहीबार

झापा ट्रयाकको गोजीमा ब्राउनसुगर लुकाएर ल्याउने झापा दमकका २३ वर्षीय एलिन दर्नाल बिर्तामोडमा पक्राउ परेका छन् ।

बिहीवार साँझ ५ः३० बजेको समयमा बिर्तामोड नगरपालिका वडा नम्बर ४ स्थित पश्चिम स्टेन्डबाट इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको टोलीले शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा दर्नालले लगाएको कालो रंगको ट्रयाकको बायाँ गोजीमा सेतो रंगको प्लाष्टिकको पोकामा प्लाष्टिक बाहेक २ ग्राम ४७० मिलिग्राम ब्राउनसुगर फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ  ।

उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ  ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार