मुख्य समाचार
गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा |

नेपालका विपिन जोशी पनि गाजाबाट रिहा हुने

देश प्रदेश डेस्क 5486+ समाचार ( )
२६ अशोज २०८२, आइतबार

झापा / इजरायल र हमासबीचको युद्धविराम योजनाअनुसार हमासको नियन्त्रणमा रहेका २२ जना जीवित बन्धकमध्ये नेपाली नागरिक विपिन जोशी पनि रहेको पुष्टि भएको छ ।

यसअघि विपिनसहित दुई जनाको अवस्था अज्ञात रहेको समाचार सार्वजनिक भएको थियो। टाइम्स अफ इजरायल, एपी लगायतका सञ्चारमाध्यमहरूले सार्वजनिक गरेको सूचीमा विपिनको नाम उल्लेख गरिएको छ।

शुक्रबारदेखि लागु भएको युद्धविरामअनुसार सोमबारदेखि मंगलबारसम्म बन्धकहरू रिहा हुने छन्। इजरायलले सोही सन्दर्भमा दुई हजार प्यालेस्टिनी कैदी रिहा गर्ने तयारी गरेको छ। विपिनसहित २२ जना बन्धक जीवित अवस्थामा रहेका र उनीहरूलाई फिर्ता ल्याउने प्रक्रिया अघि बढाइएको जनाइएको छ ।

नेपालसहित विश्वभरबाट विपिनको सुरक्षित फर्किनेतर्फ आशा व्यक्त गरिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार