मुख्य समाचार
गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा |

रुसी राष्ट्रपति पुटिनको कारमा विष्फोट

देश प्रदेश डेस्क 5486+ समाचार ( )
१७ चैत्र २०८१, आइतबार

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको आधिकारिक कारहरूमध्ये एउटा कारमा विस्फोट भएको छ । यो विस्फोट गुप्तचर एजेन्सी एफएसबीको मुख्यालय बाहिर भएको थियो । विष्फोट हुने कार लक्जरी लिमोजिन कार थियो । रिपोर्टका अनुसार आगो इन्जिनमा लागेको थियो र त्यसपछि कारभरि फैलिएको थियो 

Deshpradeshnews

यो हत्याको षड्यन्त्र थियो वा दुर्घटना मात्रै भन्ने कुरा अझै स्पष्ट भएको छैन ।  राष्ट्रपति कार्यालयमा पुटिनको सुरक्षालाई लिएर चिन्ता बढेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार