मुख्य समाचार
इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा | रोङमा ट्रयाक्टर दुर्घटना, मेचीनगरका चालकको मृत्यु |

मोरङका भुजेल दम्पत्ती ब्राउनसुगरसहित पक्राउ

देश प्रदेश डेस्क 5485+ समाचार ( )
२४ माघ २०८१, बिहीबार

झापा प्रतिबन्धित लागूऔषधसहित मोरङ शनिश्चरेका एक दम्पत्ती पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा मोरङ शनिश्चरे नगरपालिका वडा नं. ६ बस्ने ३० वर्षीय इश्वर भुजेल र उनकी श्रीमती ३८ वर्षीया शान्ति आङ्देम्बे (भुजेल) रहेका छन् ।

हिजो साँझ ५.४० बजे मेचीनगर नगरपालिका वडा नं.६ मेची पुलमा भारतबाट नेपालतर्फ सिटीसफारीमा आउँदैं गरेका भुजेल दम्पत्तीलाई शंका लागेर चेकजाँच गर्दा उनीहरुको साथबाट प्लाष्टिकसहित २ ग्राम ६९० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो ।

दुबै जनालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखी थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार