मुख्य समाचार
गण्डकीमा बाढीपहिरोको वितण्डा : २१ को मृत्यु, पुल र सडक क्षतिग्रस्त | विराटनगरमा अर्की चिनियाँ महिला पक्राउ, नेपालीको नाममा पसल चलाएर कस्मेटिक र घरायसी सामानको व्यापार | इलाममा आगलागी , घर र गाडी जलेर नष्ट | बाढीपहिरोले देशभर जनधनमा ठूलो क्षति, २१ जनाको मृत्यु, हजारौं प्रभावित | बाढी–पहिरोको वितण्डा : देशभर १५ जनाको मृत्यु, सयौँ घर डुबानमा, मनाङदेखि तराईसम्म जोखिम | मनाङको चामेमा मर्स्याङ्दी नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता | एसपीलाई थर्काउने भन्सार अधिकृतको जिम्मेवारी खोसियो | पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका | सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी | नारायणी नदीमा बाढीले सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता |

बोलेरोको ठक्करबाट पारागन एकाडेमीका प्रिन्सिपल सुवेदीको मृत्यु

देश प्रदेश डेस्क 5495+ समाचार ( )
२५ भाद्र २०८०, सोमबार

झापा । झापामा आज साँझ बोलेरोको ठक्करबाट पारागन एकाडेमी कन्काई ३ सुरुङ्गाका प्रिन्सिपल देवराज सुवेदीको मृत्यु भएको छ ।

साँझ ७.३० बजेको समयमा कनकाई नगरपालिका वडा नं. ८ शितल चोकस्थित पूर्व–पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ग १ च ३२४८ नम्बरको बोलेरो गाडी र बिपरीत दिशातर्फ जाँदै गरेको प्र.१–०१–०१३ प १४१७ नम्बरको मोटरसाइकल एकापसमा ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकल चालक कन्काई ४ बस्ने ५४ वर्षिय सुवेदी गम्भीर घाईते भएका थिए । उनलाई उपचारको लागि बीएण्डसी अस्पताल पठाईएकोमा अस्पताल पुर्याउनासाथ डाक्टरले मृत घोषणा गरेका थिए । मृतकको शव तत्काल सोही अस्पतालमा रहेको , दुबै सवारीसाधन र बोलेरो चालक पाँचथर हिलिहाङ गाउँपालिका ७ बस्ने ३७ वर्षिय होमप्रसाद सेन्चुरीलाई ईलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी खगेन्द्रप्रसाद रिजालले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार