मुख्य समाचार
झापामा नेपाल जेसीजको ५३औँ राष्ट्रिय सम्मेलन तथा महाधिवेशन हुने | | भद्रपुर-बिर्तामोड सडक खण्ड अन्तर्गत देवनिया पुल मुनी एक जना पुरुष मृत अवस्थामा फेला | दुर्घटनालगत्तै ट्रकमा आगो, चालकको जलेर दुःखद मृत्यु | सुनसरी कप्तानगञ्ज घटना: उच्चस्तरीय छानबिन टोली विराटनगरमा, अनुसन्धान र बयान लिने कार्य सुरु | सुनसरी घटनाः सीडीओसहित पाँच सुरक्षा अधिकारी तानिए | अरुणोदय मावि परिसरको भवनमा शिक्षिकाको शव | नेपालमा तीन वर्षयता अर्बौँको खरबुजाको बिउ आयात, स्वदेशमा छैन एउटै प्रशोधन उद्योग: तस्करीको नयाँ 'ट्रान्जिट' बन्दै | डा. गोविन्द केसीको २४औँ सत्याग्रह: बालुवाको पुल बन्दै सरकारी सहमति र उनको निरन्तर त्याग | काँकरभिट्टा नाकामा सशस्त्र प्रहरीको बीआईटी परिचालन |

कारागारबाट फरार कैदीले गरे आत्महत्या

देश प्रदेश डेस्क 5334+ समाचार ( )
२१ अशोज २०८२, मङ्गलबार

झँपा / झुम्का कारागारबाट फरार एकजना कैदीले झुन्डिएर आत्महत्या गरेका छन् ।

आज बिहान ८ बजे उदयपुर त्रियुगा नगरपालिका वडा नं ८ साहीखोलास्थित व्याडमिन्टन कवर्ड हलनजिक सोही ठाउँ बस्ने २५ वर्षीय गम्भीर दनुवारले सिसौको रूखमा सलको पासो लगाई झुन्डिएर आत्महत्या गरेका हुन् ।

ज्यान मार्ने उद्योग मुद्धामा कैद भुक्तान गरिरहेका दनुवार जेनजी आन्दोलनका क्रममा झुम्का कारागारबाट फरार भएका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार