मुख्य समाचार
ड्रोन आक्रमणपछि साउदीले बन्द गर्‍यो तेल पाइपलाइन, होर्मुजको विकल्प पनि बन्द | जंगलबाट आजको झापासम्म : हराउँदै गएको इतिहासको खोज | जंगली जनावर धपाउन छोडेको करेन्टमा परेर एक जनाको मृत्यु | भद्रपुर नाका चाँडै बन्द हुँदा समस्या, राति ९ बजेसम्म सञ्चालन गर्न माग | पाइलटको लापरबाहीले भएको थियो दुर्घटना, ‘ककपिटभित्र गीत र असम्बन्धित गफ’ | हुङ्कु खोला थुनिएपछि सोलुखुम्बुमा बाढीको जोखिम, बाँध फुटे दूधकोशीमा असर | ट्रम्पको अडान– ‘इरानविरुद्ध युद्ध सुरु गरेकोमा कुनै पछुतो छैन, फेरि गर्नुपरे पनि यही गर्छु’ | ग्यास कालोबजारीमा दुई पक्राउ, ७५ सहित ८९ सिलिन्डर जफत | रास्वपा सांसद पाठक बने वाणिज्य तथा आपूर्ति उपसमिति संयोजक | बिर्तामोडका गिरी धरौटीमा रिहा |

भाक्का दिवसका दिन झापाका तीनवटा पालिकामा स्थानीय बिदा

देश प्रदेश डेस्क 5445+ समाचार ( )
२७ पौष २०८०, शुक्रबार

झापा राष्ट्रिय भाक्का दिवसका दिन झापाका तीनवटा पालिकाले  स्थानीय बिदा दिएका छन् ।  आदिवासी राजवंशी समुदायको पर्वलाइ मध्यनजर गरी यही पुस २९ गते आइतबारका दिन मनाइने राष्ट्रिय भाक्का दिवसको अवसरमा स्थानीय बिदा दिने निर्णय गरेका हुन् । उक्त दिन अति आवश्यक सेवाबाहेक  पालिकाको कार्यालय, सम्पूर्ण शैक्षिक संस्था, स्वास्थ्य संस्था, वडा कार्यालयहरू बन्द रहने गाउँपालिकाले  जारी गरेको सूचनामा उल्लेख छ ।पर्वकाे अवसरमा कचनकवल र हल्दीबारी गाउँपालिकार भद्रपुर नगरपालिकाले बिदा दिने निर्णय गर्दै सार्वजनिक गरिसकेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार