मुख्य समाचार
बाढी–पहिरोको वितण्डा : देशभर १५ जनाको मृत्यु, सयौँ घर डुबानमा, मनाङदेखि तराईसम्म जोखिम | मनाङको चामेमा मर्स्याङ्दी नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता | एसपीलाई थर्काउने भन्सार अधिकृतको जिम्मेवारी खोसियो | पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका | सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी | नारायणी नदीमा बाढीले सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता | किशनगञ्जमा अपर थानाध्यक्षमाथि एसपीको कारबाही, तत्कालै निलम्बन | स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? |

नवजात शिशुको मृत्युपछि बीएण्डसी अस्पतालमा विवाद

देश प्रदेश डेस्क 5493+ समाचार ( )
२८ कार्तिक २०८२, बिहीबार

नवजात शिशुको मृत्यु भएपछि बीएण्डसी अस्पताल बिर्तामोडमा विवाद भएको छ । शिवसतासी नगरपालिका ४ नयाँबजार बस्ने रमेश बासकोटाकी गर्भवती श्रीमती ३० वर्षीया शर्मिला कोइराला कात्तिक २० गते सो अस्पतालमा भर्ना भएकी थिइन् । भोलिपल्ट उनीबाट ७ महिनाको शिशु( छोरी) अप्रेशनबाट जन्म भएको थियो । ती शिशुलाई भेन्टिलेटरमा राखी उपचार भइरहेकोमा हिजो बिहान ४ बजे मृत्यु भएको थियो । डाक्टरको लापर्वाहीले शिशुको मृत्यु भएको भन्दै आफन्तले विवाद गरेका हुन् ।

विवादपछि मृतकका आफन्त र अस्पताल प्रशासनबीच ४बुँदे सहमति भएको छ । मेडिकल र व्यवस्थापन पक्षले माफी माग्ने, मृतक शिशुको दाहसस्कारको लागि माईखोलासम्म एम्बुलेन्स उपलब्ध गराउने ,बच्चा र आमाको सम्पूर्ण खर्च अस्पतालले बेहोर्ने र बच्चाको आमा शर्मिला कोइरालाको नाममा एकलाखको कोष जम्मा गरिदिने सहमति भएको जनाइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार