मुख्य समाचार
मनसुनको बिदाइसँगै बाढीपहिरोको जोखिम घट्दै, सतर्कता भने आवश्यक | चाडपर्व नजिकिएसँगै खसीबोकाको कारोबारमा वृद्धि, आपूर्तिमा दबाब पर्दा मूल्य बढ्ने संकेत | लक्ष्मी राजवंशी हत्या प्रकरणः सन्जु तामाङविरुद्ध अभियोग दर्ता, दुई रिहा | बाढीपीडितको राहतका लागि भद्रपुरको श्रीकृष्ण रथयात्रा समितिद्वारा ३१ हजार ५ रुपैयाँ सहयोग | वर्षाका कारण श्रीलंकाविरुद्धको क्वार्टरफाइनल खेल रद्द भएपछि नेपाल एसियन गेम्स क्रिकेटबाट बाहिरियो। | गण्डकीमा बाढीपहिरोको वितण्डा : २१ को मृत्यु, पुल र सडक क्षतिग्रस्त | विराटनगरमा अर्की चिनियाँ महिला पक्राउ, नेपालीको नाममा पसल चलाएर कस्मेटिक र घरायसी सामानको व्यापार | इलाममा आगलागी , घर र गाडी जलेर नष्ट | बाढीपहिरोले देशभर जनधनमा ठूलो क्षति, २१ जनाको मृत्यु, हजारौं प्रभावित | बाढी–पहिरोको वितण्डा : देशभर १५ जनाको मृत्यु, सयौँ घर डुबानमा, मनाङदेखि तराईसम्म जोखिम |

ताप्लेजुङको पाथीभरा मन्दिरसम्म जाने केवलकार निर्माणको काम शुरु गर्न खोज्दा झडप

देश प्रदेश डेस्क 5497+ समाचार ( )
२३ कार्तिक २०८१, शुक्रबार
 ताप्लेजुङको फुङलिङबाट पाथीभरा मन्दिरसम्म जाने केवलकार निर्माणको काम शुरु गर्न खोज्दा झडप भएको छ । फुङलिङ नगरपालिकास्थित तल्लो फेदीमा झडप भएपछि प्रहरीले लाठीचार्ज गरेको छ । झडपमा परेर प्रदर्शनकारीहरु सामान्य घाइते भएको कोशी प्रदेशका डीआईजी चन्द्र कुवेर खापुङले बताए ।

नेकपा एमाले ताप्लेजुङका अध्यक्ष डम्बरध्वज तुम्बाहाम्फे र फुङलिङका मेयर अमिर मादेन केवलकार निर्माण गर्नुपर्ने पक्षमा छन् । केवलकार निर्माण गर्नु हुँदैन भन्ने समूहले काम शुरु गर्न लागेपछि विरोध सुरु गरे । त्यसपछि दुई पक्षको बिचमा झडपको अवस्था आएको डीआईजी खापुङले जाकारी दिए । विरोधी समूहले कार्यक्रमस्थलमा ढुंगामुढा गरेका थिए ।

केवलकार निर्माणले पर्यावरणमा असर गर्ने, लोक संस्कृतिमा हानी पुग्ने, स्थानीयहरुको पेशा व्यवसायमा बाधा पुग्ने भन्दै केहि समूहले केवलकार निर्माणको विरोध गर्दै आएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार