मुख्य समाचार
वराहक्षेत्रमा १० हजारभन्दा बढी भूमिहीनलाई निस्सा वितरण | विराटनगर–काठमाडौं रुटका ७० बस १८ दिनदेखि थन्किए, यात्रुदेखि व्यवसायीसम्म मारमा | पाँच किलोमिटर जमिन चिरा परेपछि आहालेमा त्रास, ९ परिवार घरबारविहीन | मेचीनगरबाट सशस्त्र प्रहरीद्वारा ठुलो परिमाणमा अबैध लत्ताकपडा बरामद | नक्कली सुनको जालो : १ करोड ३९ लाख ठगीको आरोपमा फरार कैदी पक्राउ | ७९ बर्षीय बाबुले ५२ वर्षीय छाेराकाे कुशकाे शवमा दिए दागबत्ती | हरितालिका तीज सुरु, आज दर खाइँदै | जापानिज इन्सेफलाइटिसबाट भद्रपुरका अविनाशको मृत्यु | ड्रोन आक्रमणपछि साउदीले बन्द गर्‍यो तेल पाइपलाइन, होर्मुजको विकल्प पनि बन्द | जंगलबाट आजको झापासम्म : हराउँदै गएको इतिहासको खोज |

मारवाडी महिला मञ्च भद्रपुरले सशस्त्र प्रहरीलाइ राखी बाधेर पर्व मनाए

देश प्रदेश डेस्क 5450+ समाचार ( )
१ भाद्र २०८१, शनिबार

झापा आउँदै गरेको रक्षाबन्धन(राखी)को अवसर पारेर मारवाडी महिला मञ्च भद्रपुरले रक्षा बन्धनको कार्यक्रम सम्पन्न गरेको छ । मञ्चले शनिबार भद्रपुर ८ स्थित सशस्त्र प्रहरी बल गण नम्बर २ झापामा पुगेर प्रहरी कर्मचारीलाइ राखी बाधेर पर्व मनाएका थिए ।

मञ्चकी अध्यक्ष निलम गोयलको सभापतित्व तथा नगर प्रमुख गणेश पोखरेलको  प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा उनीहरुले सशस्त्र प्रहरीका एसपी कविन्द्र राई,नगर प्रमुख पोखरेल,  वडा अध्यक्ष मनोज सुब्बा,सशस्त्रका डिएसपी सुमन पोखरेल लगायतलाइ राखी बाधेका थिए ।

मञ्चकी सचिव रिता सरावगीले सञ्चालन गरेको कार्यक्रममा विभिन्न सास्कृतिक नृत्य समेत प्रस्तुत गरिएको थियो ।
मञ्चले प्रत्येक बर्ष विभिन्न क्षेत्रमा पुगेर पर्व मनाउँदै आइरहेको छ भने सामाजिक गतिविधिमा समेत सक्रिय रहेको पाइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै