मुख्य समाचार
नक्कली सुनको जालो : १ करोड ३९ लाख ठगीको आरोपमा फरार कैदी पक्राउ | ७९ बर्षीय बाबुले ५२ वर्षीय छाेराकाे कुशकाे शवमा दिए दागबत्ती | हरितालिका तीज सुरु, आज दर खाइँदै | जापानिज इन्सेफलाइटिसबाट भद्रपुरका अविनाशको मृत्यु | ड्रोन आक्रमणपछि साउदीले बन्द गर्‍यो तेल पाइपलाइन, होर्मुजको विकल्प पनि बन्द | जंगलबाट आजको झापासम्म : हराउँदै गएको इतिहासको खोज | जंगली जनावर धपाउन छोडेको करेन्टमा परेर एक जनाको मृत्यु | भद्रपुर नाका चाँडै बन्द हुँदा समस्या, राति ९ बजेसम्म सञ्चालन गर्न माग | पाइलटको लापरबाहीले भएको थियो दुर्घटना, ‘ककपिटभित्र गीत र असम्बन्धित गफ’ | हुङ्कु खोला थुनिएपछि सोलुखुम्बुमा बाढीको जोखिम, बाँध फुटे दूधकोशीमा असर |

झापामा चट्याङ लागेर दुइजनाकाे मृत्यु

देश प्रदेश डेस्क 5449+ समाचार ( )
११ आषाढ २०८१, मङ्गलबार

                                                                                                                              साङ्केतिक तस्वीर

झापा झापामा चट्याङ लागेर दुइजनाकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा  कमल गाउँपालिका  वडा नम्वर २ समाईगढ बस्ने ४६ वर्षीय राजन खड्का र गाैरादह नगरपालिका वडा नम्बर ८ का ४२ बर्षीय लिला भन्ने विकाश गिरी रहेकाे जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ ।

मङ्गलबार विहान ७ बजेको समयमाआफ्नै घरबाट खेततर्फ जाने क्रममा अचानक परेको चट्याङले लागेर घाईते भएका खड्कालाई उपचारको लागि आम्दा अस्पताल दमक लगिएकोमा बिहान ७ः४५ बजे अस्पताल पुर्याउनासाथ चिकित्सकले मृत घोषणा गरेको जिल्लाका डिएसपी कृष्णकुमार चन्दले जानकारी दिए ।

त्यसैगरी गाैरीगञ्ज गाउँपालिका वडा नम्बर ३ ठेकीटाेलाका सीताराम दाहालकाे खेतमा धानकाे विउ उखाल्ने क्रममा पाैने ९ बजे गिरीलाइ चट्याङले लागेर घट्नास्थलमा नै मृत्यु भएकाे उनले बताए ।

दुवै घट्नकाे विषयमा अनुसन्धान तथा कानुनी प्रक्रिया भइरहेकाे जनाइएकाे छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार