मुख्य समाचार
बिर्तामोडका गिरी धरौटीमा रिहा | ग्यास उद्योग महासंघ भन्छः मागअनुसार नियमित आपूर्ति भइरहेको छ | करेन्ट लागेर घाइते विद्युत् कर्मचारीलाई झण्डै २० लाख क्षतिपूर्ति | ‘पाता कस्ने’ अभिव्यक्तिले चर्कियो ग्यास विवाद, मन्त्रीसँग माफी माग्न उद्योगीको माग | बाढीपछि प्रश्नैप्रश्न : रविको माग–‘अब दल होइन, संसद् नै विपद्को मोर्चामा उभिनुपर्छ’ | भद्रपुरमा दर्दनाक दुर्घटना : बोलेरोबाट मार्बल झार्दा किचिएर मजदुरको मृत्यु | शहीद दिवसमा प्रधानमन्त्रीको प्रतिबद्धता : ‘जेनजी, सुशासन कायम भएरै छाड्नेछ’ | जसको विगत विवादै–विवादमा, उनीहरू नै जेनजी स्मृति सभाका अतिथि | प्रहरी हिरासतमा रहेका थुनुवाको मृत्यु | जेन्जी छानबिन प्रतिवेदन : दोषी खोज्न बनाइएको आयोग, दोषी जोगाउन दराजमा राखिएको हो प्रतिवेदन ? |

ठुलाे मतान्तर रेणुलाई पराजित गर्दै साेबिता विजयी

देश प्रदेश डेस्क 5437+ समाचार ( )
२३ फाल्गुन २०८२, शनिबार

झापा /  चितवन क्षेत्र नं ३ काे प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा भरतपुर महानगरपालिकाकी निवर्तमान मेयर रेणु दाहाल ठुलाे मतान्तरमा पराजित भएकी छिन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार साेबिता गाैतमले  ५९ हजार २७७ मत प्राप्त गरेर निर्वाचित भएकी हुन्।

गौतम र निकटतम प्रतिद्वन्द्वी नेपाली कम्युनिष्ट पार्टीकी  दाहालबीचको मतान्तर ३८ हजार ६२२ रहेकाे छ।

दाहालले २० हजार ६१५ मत प्राप्त गरेकी थिइन्।

गौतम २०७९ मा भएको प्रतिनिधिसभाको निर्वाचनमा काठमाडौं-२ बाट निर्वाचित भएकी थिइन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार