मुख्य समाचार
बाढीपीडितको राहतका लागि भद्रपुरको श्रीकृष्ण रथयात्रा समितिद्वारा ३१ हजार ५ रुपैयाँ सहयोग | वर्षाका कारण श्रीलंकाविरुद्धको क्वार्टरफाइनल खेल रद्द भएपछि नेपाल एसियन गेम्स क्रिकेटबाट बाहिरियो। | गण्डकीमा बाढीपहिरोको वितण्डा : २१ को मृत्यु, पुल र सडक क्षतिग्रस्त | विराटनगरमा अर्की चिनियाँ महिला पक्राउ, नेपालीको नाममा पसल चलाएर कस्मेटिक र घरायसी सामानको व्यापार | इलाममा आगलागी , घर र गाडी जलेर नष्ट | बाढीपहिरोले देशभर जनधनमा ठूलो क्षति, २१ जनाको मृत्यु, हजारौं प्रभावित | बाढी–पहिरोको वितण्डा : देशभर १५ जनाको मृत्यु, सयौँ घर डुबानमा, मनाङदेखि तराईसम्म जोखिम | मनाङको चामेमा मर्स्याङ्दी नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता | एसपीलाई थर्काउने भन्सार अधिकृतको जिम्मेवारी खोसियो | पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका |

नदीमा खसेका छोरा बचाउन गएकी आमाको मृत्यु

देश प्रदेश डेस्क 5496+ समाचार ( )
१७ कार्तिक २०८०, शुक्रबार

                                                                                                               साङ्केतिक तस्वीर

झापा । कालीगण्डकीमा डुबेका आफ्ना छोरा बचाउन नदीमा हामफल्दा घाइते भएकी पर्वत विहादी गाउँपालिका(६ गब्राङकी २५ वर्षकी रीतु भट्टराईको उपचारका क्रममा मृत्यु भएको छ ।

शुक्रबार विहान साढे ९ बजे स्याङ्जाको गल्याङ नगरपालिका(७ सेतीवेणीमा शिला दर्शन गर्ने क्रममा कालीगण्डकी नदीमा खसेका ४ वर्षका छोरा रियान्स बचाउन हाम फालेकी उनी गम्भीर घाइते भएकी थिइन् ।

त्यसक्रममा प्रहरीले कालीगण्डकी नदीबाट आमाछोराको जीवितै उद्दार गरेर मिर्मिको कालीगण्डकी अस्पताल पठाइएको थियो । तर डाक्टरले रीतुलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी निरीक्षक पावलसिंह थापाले जानकारी दिए ।

बालकलाई भने थप उपचारका लागि पाल्पाको मिमन अस्पताल पठाइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार