मुख्य समाचार
मेचीनगरबाट सशस्त्र प्रहरीद्वारा ठुलो परिमाणमा अबैध लत्ताकपडा बरामद | नक्कली सुनको जालो : १ करोड ३९ लाख ठगीको आरोपमा फरार कैदी पक्राउ | ७९ बर्षीय बाबुले ५२ वर्षीय छाेराकाे कुशकाे शवमा दिए दागबत्ती | हरितालिका तीज सुरु, आज दर खाइँदै | जापानिज इन्सेफलाइटिसबाट भद्रपुरका अविनाशको मृत्यु | ड्रोन आक्रमणपछि साउदीले बन्द गर्‍यो तेल पाइपलाइन, होर्मुजको विकल्प पनि बन्द | जंगलबाट आजको झापासम्म : हराउँदै गएको इतिहासको खोज | जंगली जनावर धपाउन छोडेको करेन्टमा परेर एक जनाको मृत्यु | भद्रपुर नाका चाँडै बन्द हुँदा समस्या, राति ९ बजेसम्म सञ्चालन गर्न माग | पाइलटको लापरबाहीले भएको थियो दुर्घटना, ‘ककपिटभित्र गीत र असम्बन्धित गफ’ |

NewYork मा हेलिकोप्टर दुर्घटना, ६ को मृत्यु

देश प्रदेश डेस्क 5450+ समाचार ( )
२९ चैत्र २०८१, शुक्रबार

स्पेनिस पर्यटक बोकेको हेलिकोप्टर अमेरिकाको न्युयोर्कस्थित हड्सन नदीमा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।

दुर्घटनाको समयमा हेलिकोप्टरमा तीन बालबालिका र तीन वयस्क सवार थिए । पाँच जना यात्रु स्पेनिस थिए भने एक जना पाइलट अमेरिकी नागरिक थिए ।

न्युयोर्क प्रहरी आयुक्त जेसिका टिस्चले परिवारलाई सूचित नगरेसम्म पीडितहरूको पहिचान खुलाउन नमिल्ने बताउनुभयो । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ । सामाजिक सञ्जालमा पोस्ट गरिएको भिडियो फुटेजमा हेलिकप्टर आकाशबाट उल्टो खसेको र हड्सन नदीमा बजारिएको देखिन्छ ।

चार जना यात्रुहरूलाई घटनास्थलमै मृत घोषित गरिएको थियो भने अन्य दुई जनालाई अस्पतालमा मृत घोषित गरिएको अधिकारीहरूले बताएका छन् । हेलिकप्टर दुर्घटनाग्रस्त भएको स्थान हड्सन नदीको पश्चिम तर्फ पर्दछ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार