मुख्य समाचार
बिर्तामोड क्षेत्रमा बढ्यो चोरी , सतर्क रहन प्रहरीको आग्रह | वराहक्षेत्रमा १० हजारभन्दा बढी भूमिहीनलाई निस्सा वितरण | विराटनगर–काठमाडौं रुटका ७० बस १८ दिनदेखि थन्किए, यात्रुदेखि व्यवसायीसम्म मारमा | पाँच किलोमिटर जमिन चिरा परेपछि आहालेमा त्रास, ९ परिवार घरबारविहीन | मेचीनगरबाट सशस्त्र प्रहरीद्वारा ठुलो परिमाणमा अबैध लत्ताकपडा बरामद | नक्कली सुनको जालो : १ करोड ३९ लाख ठगीको आरोपमा फरार कैदी पक्राउ | ७९ बर्षीय बाबुले ५२ वर्षीय छाेराकाे कुशकाे शवमा दिए दागबत्ती | हरितालिका तीज सुरु, आज दर खाइँदै | जापानिज इन्सेफलाइटिसबाट भद्रपुरका अविनाशको मृत्यु | ड्रोन आक्रमणपछि साउदीले बन्द गर्‍यो तेल पाइपलाइन, होर्मुजको विकल्प पनि बन्द |

शिवसताक्षीमा नगरप्रमुखको कार्यवाहक जिम्मेवारी उपमेयरलाई , वडाध्यक्ष हटे

देश प्रदेश डेस्क 5451+ समाचार ( )
१ भाद्र २०८०, शुक्रबार

झापा शिवसताक्षी नगरपालिकाको कार्यवाहक नगरप्रमुखको जिम्मेवारीबाट वडाध्यक्ष विष्णु प्रसाईँलाई हटाइएको छ । उनलाई नगर प्रमुख मेगाहाङ्ग थोप्रा रोशनले साउन ३१ देखि भदौ ५ सम्म ७ दिनका लागि कार्यवाहक नगरप्रमुखको जिम्मेवारी दिएका थिए। तर, वडाध्यक्ष प्रसाईँलाई भोलि शनिवार अर्थात् ४ दिनमै कार्यवाहकको जिम्मेवारीबाट हटाइएको हो । भोलि शनिवार परेकाले उनले तीन दिन मात्र कार्यवाहक भएर नगरपालिका चलाउन पाएका छन् ।

जापानमा रहेका नगरप्रमुख थोप्राले प्रमुख प्रशासकीय अधिकृत अमृतबहादुर राईलाई वडाध्यक्ष प्रसाईँलाई शनिवारसम्म मात्र कार्यवाहकको जिम्मेवारी दिनु भन्ने पत्र पठाएको उपप्रमुख नरमाया कार्कीले बताइन् । वडाध्यक्षको कार्यवाहक सकिएपछि पदको हिसाबले उपप्रमुख कार्कीले स्वतः कार्यवाहक भएर चलाउन पाउने नियम रहेको बताइएको छ ।

जापान भ्रमणमा गएका नगर प्रमुख थोप्राले साउन ३१ देखि भदौ ५ सम्म ७ दिनका लागि शिवसताक्षी वडा नम्बर ४ का वडाध्यक्ष प्रसाईँलाई कार्यवाहकको जिम्मेवारी दिएका थिए । वडाध्यक्षलाई स्थानीय सरकार सञ्चालन ऐनविपरित कार्यवाहक दिएकोमा आलोचना समेत भएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार