मुख्य समाचार
नक्कली सुनको जालो : १ करोड ३९ लाख ठगीको आरोपमा फरार कैदी पक्राउ | ७९ बर्षीय बाबुले ५२ वर्षीय छाेराकाे कुशकाे शवमा दिए दागबत्ती | हरितालिका तीज सुरु, आज दर खाइँदै | जापानिज इन्सेफलाइटिसबाट भद्रपुरका अविनाशको मृत्यु | ड्रोन आक्रमणपछि साउदीले बन्द गर्‍यो तेल पाइपलाइन, होर्मुजको विकल्प पनि बन्द | जंगलबाट आजको झापासम्म : हराउँदै गएको इतिहासको खोज | जंगली जनावर धपाउन छोडेको करेन्टमा परेर एक जनाको मृत्यु | भद्रपुर नाका चाँडै बन्द हुँदा समस्या, राति ९ बजेसम्म सञ्चालन गर्न माग | पाइलटको लापरबाहीले भएको थियो दुर्घटना, ‘ककपिटभित्र गीत र असम्बन्धित गफ’ | हुङ्कु खोला थुनिएपछि सोलुखुम्बुमा बाढीको जोखिम, बाँध फुटे दूधकोशीमा असर |

कोशी प्रदेशमा भारी बर्षा

देश प्रदेश डेस्क 5449+ समाचार ( )
५ आषाढ २०८१, बुधवार

झापा जल तथा मौषम विज्ञान विभागले कोशी प्रदेशका केही स्थानहरुमा भारी वर्षाको सम्भावना रहेकाले सर्तक रहन आग्रह गरेको छ । मौषम पुर्वानुमान महाशाशाका अनुसार कोशी, बागमती र कर्णाली प्रदेशका केही तथा गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

हाल देशका पूर्वी भू भागमा मनसुनी प्रणालीको प्रभाव रहेकाले पनि कोशी प्रदेशमा भारी बर्षा हुने जल तथा मौसम विज्ञान विभाग मौषम पुर्वानूमान महाशाखाले जनाएको छ । 

 बुधबार राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ ।
विभागले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयको जोखिम वा क्षतिबाट बच्न तथा भारी वर्षाबाट ती क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।
यसैबीच निरन्तरको बर्षातले झापामा मात्रै १० घर परिवार डुबानका कारण बिस्थापित भएका छन । झापामा बर्षा धेरै नभए पनि पहाडी क्षेत्रमा भएको ठुलो बर्षाका कारण नदिहरुमा पानीको सहत बढेका कारण दक्षिणी झापामा डुबानको समस्या भएको नेपाल रेडक्रस सोसाईटी झापाले जनाएकाे छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार