मुख्य समाचार
मेचीनगरबाट सशस्त्र प्रहरीद्वारा ठुलो परिमाणमा अबैध लत्ताकपडा बरामद | नक्कली सुनको जालो : १ करोड ३९ लाख ठगीको आरोपमा फरार कैदी पक्राउ | ७९ बर्षीय बाबुले ५२ वर्षीय छाेराकाे कुशकाे शवमा दिए दागबत्ती | हरितालिका तीज सुरु, आज दर खाइँदै | जापानिज इन्सेफलाइटिसबाट भद्रपुरका अविनाशको मृत्यु | ड्रोन आक्रमणपछि साउदीले बन्द गर्‍यो तेल पाइपलाइन, होर्मुजको विकल्प पनि बन्द | जंगलबाट आजको झापासम्म : हराउँदै गएको इतिहासको खोज | जंगली जनावर धपाउन छोडेको करेन्टमा परेर एक जनाको मृत्यु | भद्रपुर नाका चाँडै बन्द हुँदा समस्या, राति ९ बजेसम्म सञ्चालन गर्न माग | पाइलटको लापरबाहीले भएको थियो दुर्घटना, ‘ककपिटभित्र गीत र असम्बन्धित गफ’ |

लसुन र सुपारी सशस्त्र प्रहरीले नियन्त्रणमा लिएपछि काँकडभिट्टामा विवाद

देश प्रदेश डेस्क 5450+ समाचार ( )
२३ अशोज २०८१, बुधवार

झापा  भारत लैजान लागेको लसुन र सुपारी सशस्त्र प्रहरीले नियन्त्रणमा लिएपछि विवाद भएको छ ।

आज साँझ ५.१० बजेको समयमा मेचीनगर नगरपालिका वडा नम्बर ६ काँकडभिट्टास्थित मेचीडाँडामा भारत लैजाने प्रयास गर्दै गरेको लसुन र सुपारी सशस्त्र प्रहरी बल २ नम्बर गणबाट खटिएको एल.आर.पी. टोलीले नियन्त्रणमा लिएको थियो । सशस्त्र प्रहरीले लसुन र सुपारी काँकडभिट्टा गुल्ममा  लिएर गएको छ ।अन्दाजी ५ सय किलाे बरामद गरिएकाे सशस्त्र प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार