मुख्य समाचार
रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु | राहत कोषमा ५ अर्ब २४ करोडभन्दा बढी जम्मा, डलरमा पनि उल्लेख्य सहयोग |

७२ औं अन्तर्राष्ट्रिय भन्सार दिवशमा वक्तृत्वकला

देश प्रदेश डेस्क 5416+ समाचार ( )
१० माघ २०८०, बुधवार

झापा मेची भन्सार कार्यालयले बुधबार काँकडभिट्टामा आयोजना गरेको “राजस्व संकलनमा भन्सार” विषयक वक्तृत्वकला प्रतियोगितामा  सम्पन्न गरेकाे छ ।मेची सामुदायिक सेवा केन्द्र मेचीनगरको संयोजनमा भएको प्रतियोगितामा चिरञ्जीवी कोइराला प्रथम, रमेश नेपाल द्धितीय र उषा निरौला तृतीय भए ।

प्रतियोगितामा सहप्राध्यापक एवं बाल जागरण मञ्च झापाका अध्यक्ष मणिकुमार लिम्बू र सहप्राध्यापक तथा सञ्चारकर्मी स्वस्तिका आचार्य सिटौलाले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

प्रतियोगितामा नगरका सामुदायिक तथा संस्थागत गरी १५ वटा विद्यालयबाट प्रतियोगीसहित प्रतिनिधिमूलकरुपमा शिक्षकहरुको उपस्थिति थियो ।

मेची सामुदायिक सेवा केन्द्रका अध्यक्ष मुक्ति पौडेलले स्वागत गरेको  कार्यक्रमको सञ्चालन कार्यक्रम संयोजक तथा प्रेस क्लव मेचीनगरका उपाध्यक्ष जीआर धितालले गरेका थिए ।

ट्रान्स नेपाल फ्रेट सर्भिसेज प्रालि मेचीनगरले प्रायोजन गरेको प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय भएका विद्यार्थीलाई यही शुक्रवार हुने भन्सार दिवश समारोहमा पुरस्कार राशी जनही क्रमशः ५, ४ र ३ हजार रुपैयाँ र प्रमाणपत्रद्वारा पुरस्कृत गरिनेछ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार