मुख्य समाचार
बिर्तामोड क्षेत्रमा बढ्यो चोरी , सतर्क रहन प्रहरीको आग्रह | वराहक्षेत्रमा १० हजारभन्दा बढी भूमिहीनलाई निस्सा वितरण | विराटनगर–काठमाडौं रुटका ७० बस १८ दिनदेखि थन्किए, यात्रुदेखि व्यवसायीसम्म मारमा | पाँच किलोमिटर जमिन चिरा परेपछि आहालेमा त्रास, ९ परिवार घरबारविहीन | मेचीनगरबाट सशस्त्र प्रहरीद्वारा ठुलो परिमाणमा अबैध लत्ताकपडा बरामद | नक्कली सुनको जालो : १ करोड ३९ लाख ठगीको आरोपमा फरार कैदी पक्राउ | ७९ बर्षीय बाबुले ५२ वर्षीय छाेराकाे कुशकाे शवमा दिए दागबत्ती | हरितालिका तीज सुरु, आज दर खाइँदै | जापानिज इन्सेफलाइटिसबाट भद्रपुरका अविनाशको मृत्यु | ड्रोन आक्रमणपछि साउदीले बन्द गर्‍यो तेल पाइपलाइन, होर्मुजको विकल्प पनि बन्द |

इजरायली आक्रमणबाट गाजामा पाँच पत्रकारसहित २० जनाको मृत्यु

देश प्रदेश डेस्क 5451+ समाचार ( )
१० भाद्र २०८२, मङ्गलबार

दक्षिणी गाजास्थित नास्सर अस्पतालमाथि इजरायली हवाई आक्रमण हुँदा पाँच पत्रकारसहित कम्तीमा २० जनाको मृत्यु भएको छ।

आक्रमणले आपत्कालीन सेवा सञ्चालन हुँदै अस्पतालको मुख्य भवनमा ठुलो क्षति पुर्‍याएको छ । पहिलो विस्फोटपछि उद्धारकर्मीहरू घाइतेलाई सहयोग गरिरहेका बेला दोस्रो आक्रमण भएको बीबीसीले जनाएको छ । 

प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको कार्यालयले घटनालाई “दुर्भाग्यपूर्ण त्रुटि” भन्दै गहिरो दुःख व्यक्त गरेको छ। उनले यसबारे पूर्ण अनुसन्धान भइरहेको बताएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार