मुख्य समाचार
मेचीनगरबाट सशस्त्र प्रहरीद्वारा ठुलो परिमाणमा अबैध लत्ताकपडा बरामद | नक्कली सुनको जालो : १ करोड ३९ लाख ठगीको आरोपमा फरार कैदी पक्राउ | ७९ बर्षीय बाबुले ५२ वर्षीय छाेराकाे कुशकाे शवमा दिए दागबत्ती | हरितालिका तीज सुरु, आज दर खाइँदै | जापानिज इन्सेफलाइटिसबाट भद्रपुरका अविनाशको मृत्यु | ड्रोन आक्रमणपछि साउदीले बन्द गर्‍यो तेल पाइपलाइन, होर्मुजको विकल्प पनि बन्द | जंगलबाट आजको झापासम्म : हराउँदै गएको इतिहासको खोज | जंगली जनावर धपाउन छोडेको करेन्टमा परेर एक जनाको मृत्यु | भद्रपुर नाका चाँडै बन्द हुँदा समस्या, राति ९ बजेसम्म सञ्चालन गर्न माग | पाइलटको लापरबाहीले भएको थियो दुर्घटना, ‘ककपिटभित्र गीत र असम्बन्धित गफ’ |

रूद्राक्ष र सखुवा जातको काठसहित विजय पक्राउ

देश प्रदेश डेस्क 5450+ समाचार ( )
२८ जेठ २०८३, बिहीबार

झापा प्रहरीले रुद्राक्ष र सखुवा जातको काठ बरामद गरेको छ । प्रहरीले विशेष सूचनाको आधारमा धनकुटाको महालक्ष्मी नगरपालिका वडा नं. ७ माथिल्लो आन्द्रुङबाट  रुद्राक्ष र सखुवा जातको काठसहित प्र.१–०–२–००३ त १७४४ नम्बरको ट्याक्टर र चालक महालक्ष्मी नगरपालिका वडा नं. ७ जितपुरका २९ वर्षीय विजय दर्जीलाई नियन्त्रणमा लिएको छ । प्रहरीले ट्याक्टरमा सालको चिरान काठ ६० थान अर्थात् ६९.१९ क्यु.फिट फेला पारेको हो । 

ट्याक्टरमा प्रहरीले सालको बाकल १४ थान र रुद्राक्षको चिरान काठ १७ थान अर्थात् ८.६९ क्यु.फिट बरामद गरेको धनकुटाका प्रहरी प्रवक्ता डिएसपी हेमन्त भण्डारीले जानकारी दिए । प्रहरीले काठसहित ट्याक्टर र चालकलाई कारबाहीका लागि मङ्गलबार डिभिजन वन कार्यालय धनकुटामा बुझाएको जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै