मुख्य समाचार
सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी | नारायणी नदीमा बाढीले सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता | किशनगञ्जमा अपर थानाध्यक्षमाथि एसपीको कारबाही, तत्कालै निलम्बन | स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? | यूएन महासभामा बालेनको प्रश्न–‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंहरूले सुनुभयो?’ | कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद |

एमालेले गर्याे मीनबहादुरले दानमा दिएको जग्गा फिर्ता गर्ने निर्णय

देश प्रदेश डेस्क 5490+ समाचार ( )
११ जेठ २०८३, सोमबार

झापा ।  एमालेकाे सम्पन्न सचिवालय बैठकले मीनबहादुर गुरुङबाट दानमा भवन लिने निर्णय उल्ट्याएको छ । पार्टीले बल्खुमै नयाँ कार्यालय भवन निर्माण गर्ने निर्णय गरेको हाे  ।

 ‘कलंकीमा भवन निर्माणको प्रस्ताव गर्ने दाता मीनबहादुर गुरुङ दम्पत्तिलाई धन्यवाद सहित उहाँहरुको प्रस्ताव फिर्ता गर्ने र नयाँ कार्यालय भवन मदननगर बल्खुमै निर्माण गर्ने निर्णय भएको छ,’ उपमहासचिव लेखराज भट्टले भने ।

बल्खुमै नयाँ भवन निर्माण गर्न सकिने प्रतिवेदन आएको समेत उनले बताए । ‘मदननगरमा आफ्नै जमिन भएको ठाउँमा भवन निर्माण संभव भएको छ,’ भट्टले भने ।

०७८ सालदेखि च्यासलमा बसिरहेको एमालेलाई गुरुङले एक अर्ब बराबरको भवन दानमा दिने सहमति गरेका थिए । सोही बमोजिम ०८१ असोजमा एमाले अध्यक्ष केपी शर्मा ओली र गुरुङ दम्पत्तिले भवन शिल्यान्यास गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै