मुख्य समाचार
बिर्तामोड क्षेत्रमा बढ्यो चोरी , सतर्क रहन प्रहरीको आग्रह | वराहक्षेत्रमा १० हजारभन्दा बढी भूमिहीनलाई निस्सा वितरण | विराटनगर–काठमाडौं रुटका ७० बस १८ दिनदेखि थन्किए, यात्रुदेखि व्यवसायीसम्म मारमा | पाँच किलोमिटर जमिन चिरा परेपछि आहालेमा त्रास, ९ परिवार घरबारविहीन | मेचीनगरबाट सशस्त्र प्रहरीद्वारा ठुलो परिमाणमा अबैध लत्ताकपडा बरामद | नक्कली सुनको जालो : १ करोड ३९ लाख ठगीको आरोपमा फरार कैदी पक्राउ | ७९ बर्षीय बाबुले ५२ वर्षीय छाेराकाे कुशकाे शवमा दिए दागबत्ती | हरितालिका तीज सुरु, आज दर खाइँदै | जापानिज इन्सेफलाइटिसबाट भद्रपुरका अविनाशको मृत्यु | ड्रोन आक्रमणपछि साउदीले बन्द गर्‍यो तेल पाइपलाइन, होर्मुजको विकल्प पनि बन्द |

सुगरका बिरामीले सधैंभरि खाइरहनुपर्दैन औषधि, किन?

देश प्रदेश डेस्क 5451+ समाचार ( )
२९ माघ २०८१, मङ्गलबार

मधुमेह (सुगर) का बिरामीले सधैंभरि औषधि खाइरहनु नपर्ने र जीवनशैलीमा ध्यान दियो भने औषधि बन्द पनि हुनसक्ने डा. कामक्ष शाहले बताएकी छन्।

'सुगरका बिरामीले सधैंभरि औषधि खाइरहनुपर्दैन,' डा. शाहले सेतोपाटीसँगको कुराकानीमा भनिन्, 'तपाईंले सुगर देख्नेबित्तिकै आफ्नो जीवनशैलीमा ध्यान दिनुभयो भने औषधि खानु नपर्ने पनि हुनसक्छ।'

'हामी डाक्टरको काम औषधि दिने हो तर औषधि घटाउने हो वा बन्द गराउने कुरा बिरामीहरूमै भर पर्छ। जबसम्म तपाईंमा त्यो इच्छा हुँदैन, तबसम्म कुनै पनि औषधिले काम गर्न गाह्रो हुन्छ,' उनले भनिन्।

उनले यो पनि भनिन्, 'डाइबिटिज भनेको दीर्घकालीन रोग वा सधैं बढिराख्ने रोग हो भनेर हामीले अहिलेसम्म बुझेका छौं। तर यो एकदमै गलत हो। यो रोगलाई हामीले जरैबाट निको पार्न सक्छौं। डाइबिटिज भयो भनेर थाहा हुनेबित्तिकै आफ्नो जीवनशैलीमा ध्यान दिनुभयो भने यो रोग जरैबाट निको हुन्छ। औषधि खाइरहेका मान्छेको औषधि बन्द भएको उदाहरण पनि छ।'

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार