मुख्य समाचार
वराहक्षेत्रमा १० हजारभन्दा बढी भूमिहीनलाई निस्सा वितरण | विराटनगर–काठमाडौं रुटका ७० बस १८ दिनदेखि थन्किए, यात्रुदेखि व्यवसायीसम्म मारमा | पाँच किलोमिटर जमिन चिरा परेपछि आहालेमा त्रास, ९ परिवार घरबारविहीन | मेचीनगरबाट सशस्त्र प्रहरीद्वारा ठुलो परिमाणमा अबैध लत्ताकपडा बरामद | नक्कली सुनको जालो : १ करोड ३९ लाख ठगीको आरोपमा फरार कैदी पक्राउ | ७९ बर्षीय बाबुले ५२ वर्षीय छाेराकाे कुशकाे शवमा दिए दागबत्ती | हरितालिका तीज सुरु, आज दर खाइँदै | जापानिज इन्सेफलाइटिसबाट भद्रपुरका अविनाशको मृत्यु | ड्रोन आक्रमणपछि साउदीले बन्द गर्‍यो तेल पाइपलाइन, होर्मुजको विकल्प पनि बन्द | जंगलबाट आजको झापासम्म : हराउँदै गएको इतिहासको खोज |

झापामा १२ लाख बढीको साखु जातकाे काठ बरामद

देश प्रदेश डेस्क 5450+ समाचार ( )
२५ वैशाख २०८२, बिहीबार

झापा वेवारिसे अवस्थामा रहेकाे १२ लाख बढीको साखु जातकाे काठ बरामद भएको छ । झापाको अर्जुनधारा– ४ स्थित दहिझोडा वनबाट आज दिउँसो ३.३० बजे दहिझोडा सामुदायिक वनको खुड्किलो भन्ने स्थानमा लुकाई छिपाई राखेको अन्दाजी मूल्य १२ लाख २५ हजार बराबरको अन्दाजी ३५० क्यु. फिट साल जातको गोलिया काठ बरामद भएको सशस्त्र प्रहरी बल नेपाल नं. २ गण हेक्वा झापाले जनाएकाे छ ।

सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण हेडक्वाटर झापा मातहत सुरक्षा बेश खुदुनाबारीबाट सशस्त्र प्रहरी नायब निरीक्षक भानुभक्त बि.क.को कमाण्डमा ५ जना, कन्काई सब डिभिजन कार्यालय सुरुङ्गा र दहिझोडा सामुदायिक वन उपभोक्ता समितिको संयुक्त टोलीले  काठ बरामद गरेकाे प्रवक्ता एवं डिएसपी सुमन पोखेलले जानकारी दिए।

 बरामद काठ आवश्यक कार्बाहीको लागि दहिझोडा सामुदायिक वन उपभोक्ता समितिको कार्यालयमा बुझाएको डिएसपी पोखेलले जानकारी दिए।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार