मुख्य समाचार
रसुवा–भोटेकोशी बाढीमा मृतकको संख्या ६६९ पुग्यो, खोजी तथा उद्धार जारी | राहत संकलनमा उठेको गम्भीर प्रश्न : पीडितसम्म पुग्छ त राहत ? | भारततर्फ लैजाँदै गरेको ५ लाख रुपैयाँ बराबरको फर्सीको बियाँ मेचीनगरमा बरामद | कालीगण्डकी र म्याग्दीको दोभानमा बेनी बजार, ठूलो बाढी आए के होला? | डान्सबार लैजाँदै गरेका ४ नाबालिका र २ युवती सीमामै उद्धार, २ तस्कर पक्राउ | रसुवा बाढी : कोशीका १३८ जना अझै सम्पर्कविहीन, सोलुखुम्बुका मात्रै ३९ | रसुवा बाढी : मृतक संख्या ५३८ पुग्यो, चितवनमा मात्रै २२१ शव बरामद | ठूलो जोखिमबीच रसुवागढीबाट चार कर्मचारीको उद्धार | रसुवा बाढी : ११७ विदेशी पर्यटकको उद्धार, भारतका मात्रै ८५ जना | प्रहरीको अलर्ट नोटिस जारी : तिब्बततर्फ फेरि ताल फुट्यो, भोटेकोशी–त्रिशूली आसपास उच्च सतर्कता |

झापाको बिर्तामोडमा १९ लाख बराबरको धनमाल चोरी

देश प्रदेश डेस्क 5408+ समाचार ( )
२६ वैशाख २०८२, शुक्रबार

। झापाको बिर्तामोडमा फेरि दिनदहाडै १९ लाख बराबरको धनमाल चोरी भएको छ । २९ लाखको धनमाल चोरी भएको दुई साता नबित्दै फेरि त्यति ठूलो परिमाणमा चोरी भएको हो । आज बिहान ११ देखि १२ बजेको बीचमा बिर्तामोड वडा नं. ३ पुण्डरी टोल बस्ने किरण दाहालको अढाई तले घरबाट नगद र गरगहना चोरी भएको हो । बीच तलाको कोठाको चाबी घरधनीले कोठा अगाडी जुत्तामा लुकाई राखेकोमा सोही चाबीले कोठाको ढोका खोली सुनको हार ३ थान, चन्द्रमा १ थान, औठी ६ थान, तिलहरी २ थान, कटर गेडी १ थान, नौगेडी २ थान, पिँजडा १ थान, सिक्री १ थान गरी ९ तोला ६ आना बराबरको सुन र नगद ४० हजार गरी १९ लाख २ हजार ४०० रुपैयाँ बराबरको चोरी भएको प्रहरीले जनाएको छ ।

यसअघि बैशाख १५ गते दिनदहाडै ढोका फोरी बिर्तामोड नगरपालिका वडा न.४ हिमशिखर टोल बस्ने कमला कार्कीको घरबाट २९ लाख बराबरको धनमाल चोरी भएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार