मुख्य समाचार
नक्कली सुनको जालो : १ करोड ३९ लाख ठगीको आरोपमा फरार कैदी पक्राउ | ७९ बर्षीय बाबुले ५२ वर्षीय छाेराकाे कुशकाे शवमा दिए दागबत्ती | हरितालिका तीज सुरु, आज दर खाइँदै | जापानिज इन्सेफलाइटिसबाट भद्रपुरका अविनाशको मृत्यु | ड्रोन आक्रमणपछि साउदीले बन्द गर्‍यो तेल पाइपलाइन, होर्मुजको विकल्प पनि बन्द | जंगलबाट आजको झापासम्म : हराउँदै गएको इतिहासको खोज | जंगली जनावर धपाउन छोडेको करेन्टमा परेर एक जनाको मृत्यु | भद्रपुर नाका चाँडै बन्द हुँदा समस्या, राति ९ बजेसम्म सञ्चालन गर्न माग | पाइलटको लापरबाहीले भएको थियो दुर्घटना, ‘ककपिटभित्र गीत र असम्बन्धित गफ’ | हुङ्कु खोला थुनिएपछि सोलुखुम्बुमा बाढीको जोखिम, बाँध फुटे दूधकोशीमा असर |

भद्रपुर मेचीखोला किनारमा एक पुरुष मृत फेला

देश प्रदेश डेस्क 5449+ समाचार ( )
२६ अशोज २०८२, आइतबार

झापा / झापाकाे मेचीखोला पारि नेपालतर्फको किनारमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।

आज बिहान करिब ८:४० बजे झापाकाे भद्रपुर नगरपालिका–३भैसाबारी स्थित मेची खाेला किनारमा झट्ट हेर्दा पहाडे मुलुक जस्ताे देखिने सडेगलेकाे अवस्था फेला परेकाे प्रहरीले जानकारी दिएकाे छ ।

घटनास्थललाई सुरक्षित राखी थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी अधिकृत टोली खटाइएको थियो। घटनास्थलको प्रारम्भिक निरीक्षण तथा कानूनी प्रक्रिया सम्पन्न गरी आजै दिउँसो करिब १४:२० बजे शवलाई पोष्टमार्टमका लागि प्रादेशिक मेची अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

यस सम्बन्धमा थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार