मुख्य समाचार
वर्षाका कारण श्रीलंकाविरुद्धको क्वार्टरफाइनल खेल रद्द भएपछि नेपाल एसियन गेम्स क्रिकेटबाट बाहिरियो। | गण्डकीमा बाढीपहिरोको वितण्डा : २१ को मृत्यु, पुल र सडक क्षतिग्रस्त | विराटनगरमा अर्की चिनियाँ महिला पक्राउ, नेपालीको नाममा पसल चलाएर कस्मेटिक र घरायसी सामानको व्यापार | इलाममा आगलागी , घर र गाडी जलेर नष्ट | बाढीपहिरोले देशभर जनधनमा ठूलो क्षति, २१ जनाको मृत्यु, हजारौं प्रभावित | बाढी–पहिरोको वितण्डा : देशभर १५ जनाको मृत्यु, सयौँ घर डुबानमा, मनाङदेखि तराईसम्म जोखिम | मनाङको चामेमा मर्स्याङ्दी नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता | एसपीलाई थर्काउने भन्सार अधिकृतको जिम्मेवारी खोसियो | पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका | सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी |

भद्रपुर ७ का रिजन महत सम्पर्क विहिन

देश प्रदेश डेस्क 5496+ समाचार ( )
२७ आषाढ २०८२, शुक्रबार

झापा /  झापाकाे भद्रपुर ७ काफलेटाेल बस्ने  १७ वर्षीय रिजन महत परिवारबाट सम्पर्क विहिन भएका छन् ।

शुक्रबार बिहान ९ बजेतिर स्कुल जान्छु भनेर घरबाट निस्किएका महत ११ बजे स्कुलबाट उसकाे आमालाई फाेन सम्पर्क गरेर बाबु किन बिद्यालय नआएकाे भनेपछि तुरुन्तै छाेरालाई माेवाइलमा सम्पर्क गर्दा म स्कुलमै छु भन्ने जवाफ दिएपछि उनले कल काटेका थिए । त्यसपछि पटक पटक कल गर्दा उनकाे कल नउठेकाे र बेलुका ६ बजेपछि माेवाइल अफ भएकाे बालककाे आमा निरु सुवेदी महतले जानकारी दिइन् ।

अहिले छाेराकाे खाेजतलास गरि पाउँ भनेर जिल्ला प्रहरी कार्यालय झापामा निवेदन दिएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार