मुख्य समाचार
नक्कली सुनको जालो : १ करोड ३९ लाख ठगीको आरोपमा फरार कैदी पक्राउ | ७९ बर्षीय बाबुले ५२ वर्षीय छाेराकाे कुशकाे शवमा दिए दागबत्ती | हरितालिका तीज सुरु, आज दर खाइँदै | जापानिज इन्सेफलाइटिसबाट भद्रपुरका अविनाशको मृत्यु | ड्रोन आक्रमणपछि साउदीले बन्द गर्‍यो तेल पाइपलाइन, होर्मुजको विकल्प पनि बन्द | जंगलबाट आजको झापासम्म : हराउँदै गएको इतिहासको खोज | जंगली जनावर धपाउन छोडेको करेन्टमा परेर एक जनाको मृत्यु | भद्रपुर नाका चाँडै बन्द हुँदा समस्या, राति ९ बजेसम्म सञ्चालन गर्न माग | पाइलटको लापरबाहीले भएको थियो दुर्घटना, ‘ककपिटभित्र गीत र असम्बन्धित गफ’ | हुङ्कु खोला थुनिएपछि सोलुखुम्बुमा बाढीको जोखिम, बाँध फुटे दूधकोशीमा असर |

झापा बिर्तामोडमा करेन्ट लाग्दा प्राविधिकको मृत्यु

देश प्रदेश डेस्क 5449+ समाचार ( )
३ श्रावण २०८२, शुक्रबार

झापाको बिर्तामोड नगरपालिका–२ स्थित पश्चिम स्टेण्डमा ट्रान्समिटर जडान गर्ने क्रममा करेन्ट लागेर एक जना विद्युत प्राविधिकको मृत्यु भएको छ।

मृतक ३५ वर्षीय दिपक पाण्डे अर्जुनधारा नगरपालिका–४, भाङबारीका बासिन्दा हुन्। उनी बिर्तामोड नगरपालिका अन्तर्गतको विद्युत कार्यालयमा कार्यरत थिए र फिल्डको कामका लागि सो स्थानमा खटिएका थिए।

मिति २०८२ साल साउन २ गते दिउँसो करिब २ बजेर २० मिनेट जाँदा ट्रान्समिटर जडानका क्रममा अचानक करेन्ट लागेर गम्भीर घाइते भएका पाण्डेलाई सहकर्मीहरूले तत्काल बीएण्डसी अस्पताल बिर्तामोडमा ल्याएका थिए।
तर उपचारका क्रममा चिकित्सकले अपराह्न ३ बजे उनलाई मृत घोषणा गरेका हुन्।

घटनाको खबर पाउनेबित्तिकै इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी टोली खटिएको थियो। हाल घटनाको अनुसन्धान र आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Binod dhamala ३ श्रावण २०८२, शुक्रबार

Dukhat ghatna yesta ghatna dherai patak huda ne kina kasaiko dheyan Jana na sakeko hola

Binod dhamala ३ श्रावण २०८२, शुक्रबार

Dukhat ghatna yesta ghatna dherai patak huda ne kina kasaiko dheyan Jana na sakeko hola

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार