मुख्य समाचार
मेचीनगरबाट सशस्त्र प्रहरीद्वारा ठुलो परिमाणमा अबैध लत्ताकपडा बरामद | नक्कली सुनको जालो : १ करोड ३९ लाख ठगीको आरोपमा फरार कैदी पक्राउ | ७९ बर्षीय बाबुले ५२ वर्षीय छाेराकाे कुशकाे शवमा दिए दागबत्ती | हरितालिका तीज सुरु, आज दर खाइँदै | जापानिज इन्सेफलाइटिसबाट भद्रपुरका अविनाशको मृत्यु | ड्रोन आक्रमणपछि साउदीले बन्द गर्‍यो तेल पाइपलाइन, होर्मुजको विकल्प पनि बन्द | जंगलबाट आजको झापासम्म : हराउँदै गएको इतिहासको खोज | जंगली जनावर धपाउन छोडेको करेन्टमा परेर एक जनाको मृत्यु | भद्रपुर नाका चाँडै बन्द हुँदा समस्या, राति ९ बजेसम्म सञ्चालन गर्न माग | पाइलटको लापरबाहीले भएको थियो दुर्घटना, ‘ककपिटभित्र गीत र असम्बन्धित गफ’ |

धनकुटामा श्रीमानको मलद्वारमा छुरा हान्ने श्रीमती पक्राउ

देश प्रदेश डेस्क 5450+ समाचार ( )
२२ आषाढ २०८२, आइतबार

झापा / धनकुटाकाे धनकुटा नगरपालिका वडा नम्बर ९ मुलघाट बजारमा घरायसी वादविवाद हुँदा श्रीमतीले मलद्वारमा छुरा हानेर श्रीमानलाई घाइते बनाएकी छिन् ।

गएराति ९.५० बजे  मुलघाट बजार बस्ने ४० वर्षीया माया राईले घरायसी विवाद हुँदा श्रीमान ४५ वर्षीय सनम सुब्बालाई मलद्वारमा छुरा प्रहार गरी घाइते बनाएकी हुन् । प्रहरी चौकी मुलघाटबाट प्रहरी सहायक निरीक्षक टंकबहादुर थापाको कमाण्डमा प्रहरी टोली खटिएर छुरा प्रहार गर्ने माया राईलाई छुरासहित नियन्त्रणमा लिएको छ ।

उनलाई आवश्यक कार्वाहीको लागि जिल्ला प्रहरी कार्यालय धनकुटातर्फ पठाउने तयारी भइरहेको छ । घाइतेको अवस्था गम्भीर रहेकाले उपचारको लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार