मुख्य समाचार
बाढी–पहिरोको वितण्डा : देशभर १५ जनाको मृत्यु, सयौँ घर डुबानमा, मनाङदेखि तराईसम्म जोखिम | मनाङको चामेमा मर्स्याङ्दी नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता | एसपीलाई थर्काउने भन्सार अधिकृतको जिम्मेवारी खोसियो | पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका | सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी | नारायणी नदीमा बाढीले सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता | किशनगञ्जमा अपर थानाध्यक्षमाथि एसपीको कारबाही, तत्कालै निलम्बन | स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? |

किसान मृत्यु प्रकरण: शंकास्पद माथी बयान लिँदै प्रहरी, टेक्निकल अनुसन्धान हुँदै

देश प्रदेश डेस्क 5493+ समाचार ( )
१ भाद्र २०८०, शुक्रबार

झापा । झापा मेचीनगर-८ का ४३ बर्षिय पुरुष मृत भेटिएको घट्नाको गहिराइमा पुग्न शुक्ष्म अनुसन्धान भइरहेको झापा प्रहरीले जनाएको छ । हिजो (विहिबार) पैनीको झाडी भित्र हत्या गरेर लुकाइएको जस्तो अवस्थामा स्थानीय ४३ बर्षिय सुन्दर किसानको शव भेटिएको थियो ।

शव भेटिएसँगै आवश्यक प्रक्रिया पुर्याइ पोष्टमार्टमका लागि विपी कोइराला मेमोरियल स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको थियो । पोष्टमार्टम गरेर उक्त शव आज ल्याउने तयारी रहेको जनाइएको छ । प्रहरी अनुसन्धानकै क्रममा शंकास्पद ५–७ जनामाथी प्रहरीले सोधपुछ गरेको छ भने ४–५ जनाको बयान लिइएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले  जानकारी दिए ।

उनका अनुसार आवश्यक बयान लिने क्रम पनि जारी छ भने टेक्निकल तवरबाट पनि अनुसन्धान भइरहेको छ । किसानको घाँटीमा गहिरो चोट लागेको तथा टाउको तथा शरिरमा चोटै चोट भएको अवस्थामा शव फेला परेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार