मुख्य समाचार
वराहक्षेत्रमा १० हजारभन्दा बढी भूमिहीनलाई निस्सा वितरण | विराटनगर–काठमाडौं रुटका ७० बस १८ दिनदेखि थन्किए, यात्रुदेखि व्यवसायीसम्म मारमा | पाँच किलोमिटर जमिन चिरा परेपछि आहालेमा त्रास, ९ परिवार घरबारविहीन | मेचीनगरबाट सशस्त्र प्रहरीद्वारा ठुलो परिमाणमा अबैध लत्ताकपडा बरामद | नक्कली सुनको जालो : १ करोड ३९ लाख ठगीको आरोपमा फरार कैदी पक्राउ | ७९ बर्षीय बाबुले ५२ वर्षीय छाेराकाे कुशकाे शवमा दिए दागबत्ती | हरितालिका तीज सुरु, आज दर खाइँदै | जापानिज इन्सेफलाइटिसबाट भद्रपुरका अविनाशको मृत्यु | ड्रोन आक्रमणपछि साउदीले बन्द गर्‍यो तेल पाइपलाइन, होर्मुजको विकल्प पनि बन्द | जंगलबाट आजको झापासम्म : हराउँदै गएको इतिहासको खोज |

भद्रपुरका मिलन भट्टराई बिर्तामोडको प्रमुख प्रशासकीय अधिकृतमा आउने

देश प्रदेश डेस्क 5450+ समाचार ( )
५ मंगशिर २०८१, बुधवार

झापा बिर्तामोडको प्रमुख प्रशासकीय अधिकृतको रुपमा मिलन भट्टराई आउने भएका छन् ।

झापा भद्रपुर– ४ महेशपुर निवासी भट्टराई इलामको सूर्योदय नगरपालिकाबाट आउने भएका हुन् । केही दिनपछि बिर्तामोड नगरपालिकामा हाजिर हुने उनले बताए । भट्टराईलाई बिर्तामोडको प्रमुख प्रशासकीय अधिकृतको रुपमा आउनका लागि सहमति पत्र दिइसकेको नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले बताए ।

बिर्तामोडका प्रमुख प्रशासकीय अधिकृत राधाकृष्ण खतिवडाले गत असोज १७ गते सरुवा लिएर जिल्ला समन्वय समिति भक्तपुर गएपछि उनको ठाउँ रिक्त रहेको छ । प्रमुख प्रशासकीय अधिकृत नहुँदा प्रशासनिक कामकाज प्रभावित बनेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै