मुख्य समाचार
रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु | राहत कोषमा ५ अर्ब २४ करोडभन्दा बढी जम्मा, डलरमा पनि उल्लेख्य सहयोग |

कामदार सुतेकै ठाउँमा मृत फेला

देश प्रदेश डेस्क 5416+ समाचार ( )
१८ फाल्गुन २०८१, आइतबार

झापा पुल निर्माणमा कार्यरत एक कामदार सुतेकै ठाउँमा मृत फेला परेका छन् ।

इलाम रोङ– ३ काजीटारमा पुल निर्माणको काम गर्ने उदयपुरका २४ वर्षीय सबिन खड्का कटेरोभित्र मृत फेला परेका हुन् । गएराति ११ बजे कटेरोमा बसेर खड्काले मादक पदार्थ सेवन गरेका थिए । बाहिर निस्केकोमा उनका साथी नेपालसिंह कुरुम्बाङले बोलाउँदा नबोलेपछि बाहिर निस्केर हेर्दा कटेरोको ढोका अगाडी खड्का मृत फेला परेको प्रहरीले जनाएको छ ।

उनले विगत चार दिनदेखि पुल निर्माणको काम गर्दै आएका थिए । प्रहरी चौकी हर्कटेबाट प्रहरी टोली खटिएर घटनास्थल सुरक्षित राखेको जनाइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार