मुख्य समाचार
बिर्तामोड क्षेत्रमा बढ्यो चोरी , सतर्क रहन प्रहरीको आग्रह | वराहक्षेत्रमा १० हजारभन्दा बढी भूमिहीनलाई निस्सा वितरण | विराटनगर–काठमाडौं रुटका ७० बस १८ दिनदेखि थन्किए, यात्रुदेखि व्यवसायीसम्म मारमा | पाँच किलोमिटर जमिन चिरा परेपछि आहालेमा त्रास, ९ परिवार घरबारविहीन | मेचीनगरबाट सशस्त्र प्रहरीद्वारा ठुलो परिमाणमा अबैध लत्ताकपडा बरामद | नक्कली सुनको जालो : १ करोड ३९ लाख ठगीको आरोपमा फरार कैदी पक्राउ | ७९ बर्षीय बाबुले ५२ वर्षीय छाेराकाे कुशकाे शवमा दिए दागबत्ती | हरितालिका तीज सुरु, आज दर खाइँदै | जापानिज इन्सेफलाइटिसबाट भद्रपुरका अविनाशको मृत्यु | ड्रोन आक्रमणपछि साउदीले बन्द गर्‍यो तेल पाइपलाइन, होर्मुजको विकल्प पनि बन्द |

हल्दिवारीमा एकै घरबाट २ वटा मोटरसाइकल चोरी

देश प्रदेश डेस्क 5451+ समाचार ( )
२७ पौष २०८०, शुक्रबार

झापा । हल्दिवारी गाउँपालिका – २ मा गएराति दुईवटा मोटरसाइकल चोरी भएको छ ।

स्थानीय खार्साङवारी पश्चिम बस्ने पूर्व शिक्षक अर्जुनकुमार पौडेल र उनका छोराले प्रयोग गर्दै आएको मोटरसाइकल चोरी भएको प्रहरीले जनाएको छ ।
उनले प्रयोग गर्दै आएको मे ११ प २६०२ नम्बरको सुपर स्प्लेन्डर रातो रंगकोे र छोराले प्रयोग गर्दै आएको मे १२ प २२४० नम्बरको पल्सर मोटरसाइकल चोरी भएको हो । हल्दिवारीमा पछिल्लो समय चोरीको घटना बढ्दै गएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार