मुख्य समाचार
वर्षाका कारण श्रीलंकाविरुद्धको क्वार्टरफाइनल खेल रद्द भएपछि नेपाल एसियन गेम्स क्रिकेटबाट बाहिरियो। | गण्डकीमा बाढीपहिरोको वितण्डा : २१ को मृत्यु, पुल र सडक क्षतिग्रस्त | विराटनगरमा अर्की चिनियाँ महिला पक्राउ, नेपालीको नाममा पसल चलाएर कस्मेटिक र घरायसी सामानको व्यापार | इलाममा आगलागी , घर र गाडी जलेर नष्ट | बाढीपहिरोले देशभर जनधनमा ठूलो क्षति, २१ जनाको मृत्यु, हजारौं प्रभावित | बाढी–पहिरोको वितण्डा : देशभर १५ जनाको मृत्यु, सयौँ घर डुबानमा, मनाङदेखि तराईसम्म जोखिम | मनाङको चामेमा मर्स्याङ्दी नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता | एसपीलाई थर्काउने भन्सार अधिकृतको जिम्मेवारी खोसियो | पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका | सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी |

दोलखाकाे गलेश्वर माविबाट लुटिएको ४५ वटा मतपत्र फेला

देश प्रदेश डेस्क 5496+ समाचार ( )
२१ फाल्गुन २०८२, बिहीबार

झापा / दोलखाकाे गलेश्वर माविबाट लुटिएको ४५ वटा मतपत्र फेला परेको छ।

तामाकोशी गाउँपालिका-४ गोलेश्वर मावि मतदानस्थलबाट मतपत्र लुटिएको थियो।

त्यसमध्ये ४५ वटा फेला परेको जिल्ला प्रहरी कार्यालय दोलखाका डिएसपी मनोजकुमार लामाले जानकारी दिए।

उनका अनुसार मतदानस्थलबाट ५४ वटा मतपत्र लुटिएको थियो।

अझै ९ वटा मतपत्रको खोजी भइरहेको छ।

याे समाचार तयार पार्दासम्म निर्वाचन अझै सुचारु हुन सकेकाे छैन ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार