मुख्य समाचार
नक्कली सुनको जालो : १ करोड ३९ लाख ठगीको आरोपमा फरार कैदी पक्राउ | ७९ बर्षीय बाबुले ५२ वर्षीय छाेराकाे कुशकाे शवमा दिए दागबत्ती | हरितालिका तीज सुरु, आज दर खाइँदै | जापानिज इन्सेफलाइटिसबाट भद्रपुरका अविनाशको मृत्यु | ड्रोन आक्रमणपछि साउदीले बन्द गर्‍यो तेल पाइपलाइन, होर्मुजको विकल्प पनि बन्द | जंगलबाट आजको झापासम्म : हराउँदै गएको इतिहासको खोज | जंगली जनावर धपाउन छोडेको करेन्टमा परेर एक जनाको मृत्यु | भद्रपुर नाका चाँडै बन्द हुँदा समस्या, राति ९ बजेसम्म सञ्चालन गर्न माग | पाइलटको लापरबाहीले भएको थियो दुर्घटना, ‘ककपिटभित्र गीत र असम्बन्धित गफ’ | हुङ्कु खोला थुनिएपछि सोलुखुम्बुमा बाढीको जोखिम, बाँध फुटे दूधकोशीमा असर |

कुन कुन पार्टीले अग्रता लिए ?

देश प्रदेश डेस्क 5449+ समाचार ( )
२२ फाल्गुन २०८२, शुक्रबार

झापा /  हिजाे भएकाे प्रतिनिधिसभा सदस्यको निर्वाचन अन्तर्गत प्रत्यक्ष तर्फकाे मतगणना जारी छ । मतगणना जारी रहेका क्षेत्रमध्ये ४६ स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरूले अग्रता लिइरहेका छन् भने एमाले ५, कांग्रेस ४, नेकपाका उम्मेदवारले २ र राप्रपा १ स्थानमा अग्रता लिइरहेका छन् ।

काठमाडौं – १ मा रञ्जु न्‍यौपाने, काठमाडौं – ८ मा विराजभक्त श्रेष्ठ, रूपन्देही – २ मा सुलभ खरेल, काठमाडौं – १० मा प्रदीप विष्‍ट, धनुषा – ३ मा मनिष झा, काठमाडौं – ७ मा गणेश पराजुली, काठमाडौं – ३ मा राजुनाथ पाण्डे, काठमाडौं – ४ मा पुकार बम, मोरङ – ४ मा सन्तोष राजवंशी, काठमाडौं – ५ मा सस्मित पोखरेल, महोत्तरी – १ मा प्रमोदकुमार महतो, भक्तपुर – १ मा रुकेश रञ्जित, चितवन – २ मा रवि लामिछाने, काठमाडौं – ६ मा शिशिर खनाल, कास्की – २ मा उत्तमप्रसाद पौडेल, भक्तपुर – २ मा राजीव खत्री, कास्की – १ मा खड्कराज पौडेलले अग्रता लिइरहेका छन् ।

यसैगरी बाँके – १ मा सुरेशकुमार चौधरी, चितवन – ३ मा सोविता गौतम, ललितपुर – ३ मा तोसीमा कार्की, कञ्चनपुर – २ मा दिपकराज बोहरा, दाङ – १ मा देवराज पाठक, मोरङ – १ मा यज्ञमणि न्यौपाने, स्याङ्जा – १ मा धनञ्जय रेग्मी, कास्की – ३ मा बिना गुरुङ, रौतहट – ४ मा गणेश पौडेल, रूपन्देही – ३ मा डा. लेखजंग थापा, बाँके – ३ मा खगेन्द्र सुनार, झापा – २ मा इन्दिरा राना मगर, बारा – १ मा गणेश धिमाल, झापा – ५ मा बालेन्द्र शाह (बालेन), तनहुँ – १ मा स्वर्णिम वाग्ले, मोरङ – ५ मा आशा झा, रूपन्देही – ५ मा तौफिकअहमद खानले अग्रता लिइरहेका छन् ।

कञ्चनपुर – १ मा जनक सिंह धामी, बर्दिया – २ मा श्रीधर पोख्रेल, धादिङ – १ मा आसिका तामाङ, पाल्पा – १ मा विमल पन्त, काठमाडौं – २ मा सुनिल के.सी., कञ्चनपुर – ३ मा ज्ञानेन्द्र सिंह महता, ललितपुर – २ मा जगदीश खरेल, र मोरङ – ३ मा गणेश कार्कीले अग्रता लिइरहेकाा छन् ।

 नेकपा एमालेकाे रूपन्देही – ४ मा प्रमोदकुमार यादव, बाँके – २ मा मोहम्मद इश्तियाक राई, स्याङ्जा – १ मा मीनप्रसाद गुरुङ, तेह्रथुम – १ मा भानुभक्त ढकाल, चितवन – १ मा दावा दोर्जे लामासहित ५ स्थानमा अग्रता लिइरहेका छन् ।

कांग्रेस ४ क्षेत्रमा अगाडि छ । ललितपुर – १ मा उदयशमशेर जबरा, कपिलवस्तु – ३ मा अभिषेकप्रताप शाह र कैलाली – १ मा जनकराज चौधरीले अग्रता लिइरहेका छन् । नेकपा २ स्थानमा अग्रता लिइरहेका छन् । रूकुम पूर्व – १ मा पुष्पकमल दाहाल प्रचण्ड र कालीकोट – १ मा महेन्द्रबहादुर शाहीले अग्रता लिइरहेका छन् ।

तीन सय मत गणना हुँदा जुम्लाबाट राप्रपाका ज्ञानेन्द्र शाहीले १३५ मत ल्याएर अग्रता लिएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार